Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


प्रधानमन्त्री कार्कीको वैधतामाथि प्रश्नचिह्न खडा: भीम रावल

कामठाडौं । पूर्वउपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाउनुभएकाे छ। काठमाडौंमा शनिबार आयोजित एक छलफल कार्यक्रममा बोल्दै उहाँले वर्तमान संविधानलाई उद्धृत गर्दै प्रधानमन्त्री सुशीला कार्कीको वैधतामाथि प्रश्नचिह्न खडा भएको

पोखरामा एमालेकाे शक्ति प्रदर्शन

काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी कास्कीले संविधानको रक्षाका लागि पोखरामा मोटरसाइकल र्‍याली निकालेको छ। पोखरा सभागृहबाट शनिबार शुरु भएको र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सिर्जनाचोक र लेकसाइड हुँदै

‘विद्युत बक्यौता उठाउने मेरो इमानदार प्रयास हो’: ऊर्जामन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत बक्यौता उठाउन आफूले इमानदार प्रयास गरेको बताउनुभएकाे छ। उहाँले शनिबार सामाजिक संजालमार्फत आफ्नाे धारणा सार्वजनिक गर्दै इमानदार

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

काठमाडाैं । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। षडानन्द नगरपालिका–४ मा शनिबार ट्याक्टर दुर्घटनामा परी अन्य ४ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे। चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको

एपेक शिखर सम्मेलन सम्पन्न: क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि २१ राष्ट्रका उच्च नेताकाे प्रतिबद्धता

एजेन्सी । एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् । यो निर्णय अमेरिकी

दक्षिणी भारतमा भागदौड मच्चिंदा ९ जनाको मृत्यु

एजेन्सी । दक्षिणी भारतकाे एक मन्दिरमा भागदौड मच्चिदा ९ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर रहेकाे एक मन्दिरमा शनिबार भागदौड मच्चिंदा उनीहरुकाे मृत्यु भएकाे आन्ध्र प्रदेशका गभर्नरले बताएका

माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा जारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ। महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही समय अघि शुरु भएको हो ।

एमालेले राम्रोसँग ढोका खोले पुरानाे घरमा फर्किन आपत्ति छैन: झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरूले सिंगै हुनको लागि अलग भएको बताउनुभएकाे छ। पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि आफूनिकटको भेलामा शनिबार सहभागी हुन

एकीकृत समाजवादी फुटकाे संघारमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य धर्म निरौला अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताउउनुभएकाे छ। काठमाडाैंमा शनिबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयपछि अलगै

एनडीपीले ४ सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बनाउने

काठमाडाैं । नेपाल डेभलपमेण्ट पब्लिक कम्पनी (एनडीपी) ले ४ सय मेगावाट क्षमताको कालिगण्डकी कोभाङ परियोजना बनाउने भएको छ। एनडीपीको शुक्रबार सम्पन्न साधारणसभाका कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी दिनुभएको हो