Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


देशका ६ प्रदेशमा आज पनि मेघगर्जन-चट्यांगसहितकाे भारी वर्षा

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएकाे हाे । कोशी र

प्रधानमन्त्री कार्कीले प्रमुख स्वकीयलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि आलोचनाकाे चाङ

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनित गरेको विषयमा व्यापक आलोचना भएको छ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार बन्न

एन्फा राष्ट्रिय लिग फुटबलमा आज ३ खेल हुँदै

काठमाडाैं । एन्फा राष्ट्रिय लिग फुटबलमा साेमबार पनि तीन खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका हुन् । दुवै

समानुपातिकतर्फ राजनीतिक दलले पेश गरेकाे उम्मेदवारको नाम आयाेगले रूजु गर्दै

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरुले पेश गरेका १ सय १० जना उम्मेदवारको नाममा रुजु प्रक्रिया अघि बढाएको छ । निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका

संसदीय राजनीतिबाट सन्यास लिएको जनमत पार्टीका अध्यक्ष राउतको घोषणा

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएको छ । अध्यक्ष राउतले साेमबार सामाजिक सञ्जालमार्फत संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै संघर्षको राजनीति भने जारी

पाकिस्तानका पूर्वकप्तान अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्न्यास

काठमाडाैं । पाकिस्तानका पूर्वकप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । साेही निर्णयसँगै ३८ वर्षीय अहमदको करिब २० वर्षको क्रिकेट करियर समाप्त भएको हाे । सरफराजको कप्तानीमा

नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढ्याे

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको मूल्य साेमबार प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले

एनआरएनएमा १३ वर्षपछि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन

काठमाडाैं । लामो समयदेखिको विवाद मत्थर पार्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । आन्तरिक खिचातानी र पटक–पटकको विभाजनपछि अन्ततः काठमाडौंमा जारी संघको १२औं एकता

भारतकाे एक अस्पतालमा भीषण आगलागी

एजेन्सी । भारतको ओडिसामा रहेकाे श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० जना बिरामीले मृत्यु भएकाे छ । आइतबार राति अस्पतालको पहिलो तल्लामा रहेको ट्रमा केयर आईसीयूबाट शुरु

पश्चिम एशियामा जारी द्वन्द्वले डर बढाएपछि भारतमा पनि ग्यास किन्ने मानिसको भीड

एजेन्सी । पश्चिम एशियामा जारी द्वन्द्वकोबीच भारतकाे राजधानी नयाँ दिल्ली लगायतका विभिन्न शहर र नगरहरूमा निजी लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) वितरण एजेन्सीहरू अगाडि मानिसहरूको लामो लाइन देखिएको छ । घरायसी