Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


केपी ओली बाहेक एमालेका सबै नेता आफ्नाे पार्टीमा आउने संयाेजक दाहालकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दावी गर्नुभएको छ। डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीच ७ बुँदे सहमति

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीच ७ बुँदे सहमति भएको छ। नेपाली कम्युनिष्ट पार्टीकाे केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार आयोजित एक कार्यक्रमबीच सहमति सम्झौतामा हस्ताक्षर भएको हो।

मधेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हाल्नुभएको छ। मुख्यमन्त्रीकाे कार्यालयमा मंगलबार पुगेर कार्यभार सम्हाल्दै उहाँले मधेश आन्दोलनका शहीदलाई मधेश रत्नले सम्मानित गर्ने निर्णय गर्नुभएको हो। मुलुकमा संघीयता

सरकार र मेलम्चीवासीबीचको वार्ता निष्कर्ष विहीन

काठमाडाैं । सरकार र मेलम्चीवासी बीचको वार्ता बिना निष्कर्ष सकिएको छ। सिंहदरबारमा मंगलबार साँझ शहरी विकासमन्त्री कुलमान घिसिङसँग भएको वार्ता बिना निष्कर्ष सकिएको हो । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र

४ महिनाभित्र शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजन क्लबबीच अबको १ सय २० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ। युवा तथा खेलकुद मन्त्री बब्लु

मधेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार सुविधा र सन्तुलनको दृष्टिकोण भन्दै मुख्यमन्त्री

पार्टीभित्र एक-अर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातिः प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाति भएको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार

महाधिवेशन सम्बन्धी विवादले पार्टी विभाजनसम्मको अवस्था आउन सक्छ: नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नियमित

मधेशका मुख्यमन्त्री यादवलाई होटलमा शपथ ग्रहण गराउनु संघीयतामाथिको प्रहार: नेता पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराएको घटनालाई संघीयतामाथिको प्रहारका रूपमा टिप्पणी गर्नुभएको छ। पार्टी कार्यालय सानेपामा मंगलबार सञ्चारकर्मीसँग

संविधानले पूर्वन्यायधीशलाई मन्त्री र सांसद बन्न नरोकेको मन्त्री सिन्हाकाे दावी

काठमाडाैं । कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दावी गर्नुभएको छ। नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर