Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


आफ्नै दबाबमा प्रदेश प्रमुख भण्डारीले होटलमा शपथग्रहण गराएकाे मुख्यमन्त्री यादवको स्वीकारोक्ति

काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासस्थित होटलमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएको स्पष्टिकरण दिनुभएको छ। नवनियुक्त मुख्यमन्त्री यादवले

नेपाली सेनाका २ जना प्रमुख सेनानी महासेनानी दर्जामा बढुवा

काठमाडाैं । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषदकाे बैठकले यस्तो निर्णय गरेको हो। साेही मन्त्रीपरिषद बैठकका निर्णय मंगलबार सुनाउँदै सरकारका

त्रिविको जग्गा अपचलन गर्नेलाई तत्काल कठघरामा ल्याउन प्रधानमन्त्री कार्कीकाे निर्देशन

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिकाे बारेमा जानकारी माग गर्नुभएको छ। सिंहदरबारमा मंगलबार दिउँसाे प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल,

मधेशमा नयाँ सरकार गठनविरूद्ध कांग्रेससहित ७ दलका सांसदको प्रदर्शन

काठमाडाैं । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध नेपाली कांग्रेससहित ७ राजनीतिक दलका सांसदहरूले मंगलबार विरोध प्रदर्शन शुरु गरेका छन्। कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका

सामसङ नेपालले ‘ग्लालेक्सी बड्स थ्री एफई’ बजारमा ल्यायाे

काठमाडाैं । सामसङ नेपालले नयाँ पुस्ताका लागि ग्यालेक्सी एआई र आइकनिक डिजाइनको एकीरकण गरी ग्लालेक्सी बड्स थ्री एफई नेपाली बजारमा ल्याएको छ। विश्वसनीय परफरमेन्स, स्मार्ट सुविधा र आकर्षक डिजाइन खोज्ने

‘वल्र्डलिंक सिक्स-जी’ सार्वजनिक, विश्वमै सस्तो इन्टरनेट सेवा दिने घोषणा

काठमाडाैं । नेपालको सबै भन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वल्र्डलिंक सिक्स-जी’ पछिल्लो पुस्ताको वाईफाई राउटरसहितको सेवा सार्वजनिक गरेको छ। कम्पनीले नयाँ वाईफाई सिक्स राउटर प्रविधिले घर र

मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

काठमाडाैं । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथग्रहण लिनुभएकाे छ। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख कर्णलाई शपथग्रहण गराउनुभएकाे हाे।

ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग (विज्ञप्तिसहित)

काठमाडाैं । जेनजी मुभमेन्ट नेपालले उर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। जेनजी नेपालका प्रवक्ता विजय साहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङ

स्याङ्जामा लाखेको मुकुन्डो हस्तान्तरण कार्यक्रम सम्पन्न

केके मानन्धर स्याङ्जा । स्याङ्जाको सेखामका नेवारहरुलाई लाखेको मुकुन्डो र पोशाक हस्तान्तरण गरिएको छ। चापाकोट नगरपालिका-५ स्थित ग्रामीण भेगमा सघन रुपमा बसोबास गर्दै आएका मानन्धरहरुलाई केन्द्रीय मानन्धर संघले सम्पदा संरक्षण

बेलायतमा नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने

शशी कार्की बेलायत । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्थाको कार्यसमितिबीच विविध विषयमा छलफल भएको छ। बेलायतमा नेपाली कला र संस्कृतिको