Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


चौथो खेलमा अपराजित कर्णाली फाइनलमा प्रवेश

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन कर्णाली लगातार चौथो खेलमा अपराजित रहँदै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा प्रवेश गरेकाे छ। जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारदेखि

स्वास्थ्य स्वयंसेविकाको अधिकार र सेवासुविधा सुनिश्चित गर्न पीएसआईकाे सक्रियता

काठमाडाैं । पब्लिक सर्भिस इन्टरनेसनल (पीएसआई)ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने तथा नियमित सेवा सुविधा उपलब्ध गराउन अभियानलाई तीव्र पारेको छ। काठमाडाैंमा बुधबार पब्लिक सर्भिस इन्टरनेसनलले

पार्टी एकतालाई चुनाव जित्ने रणनीतिको रूपमा नबुझ्न सबैलाई संयाेजक दाहालकाे आग्रह

काठमाडाैं। नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक अहिले असाधारण संकटको अवस्थामा रहेको वस्तुगत आवश्यकताको आधारमा कम्युनिष्ट घटकहरुबीच एकता भएको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा बुधबार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि

‘हाम्राे पार्टी एकताका कारण एमालेका अध्यक्ष ओलीकाे सातो गयाे’: सह-संयोजक नेपाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण नेकपा एमालेकाे सातो गएको टिप्पणी गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टीमा बुधबार मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

सेयर बजार आज दोहोरो अंकले घट्याे

काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार दोहोरो अंकले घटेको छ। नेप्से २०‍ दशमलव ५६ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ५९ बिन्दुमा झरेको हो।

गृहमन्त्री अर्यालले प्रहरी महानिरीक्षक खापुङलाई गरे बिदाई

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङको बिदाई गर्नुभएकाे छ। मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच मन्त्री अर्यालले उहाँलाई बिदाई गर्नुभएकाे हाे। ३० वर्षे सेवा अवधि

देशभक्त र प्रगतिशील कम्युनिष्ट एकतावद्ध नभए नेपालीले क्षेप्यास्त्र खाने दिन टाढा छैन: संयाेजक रावल

काठमाडाैं। मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले राष्ट्रिय स्वाभिमान-राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिष्ट पार्टीलाई बलियोसँग उभ्याउन जरुरी रहेको बताउनुभएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा

नागरिक उन्मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पायाे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। निर्वाचन आयोगले बुधबार पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो। आयोगको तर्फबाट सचिव माहादेव पन्थले पार्टीका संरक्षक रेशमलाल

बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक र सामाजिक रूपान्तरणको यात्रालाई सशक्त बनाउने संयाजक रावलकाे दावी

काठमाडाैं । मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ।काठमाडाैंमा बुधबार नेपाली कम्युनिष्ट

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा बुधबार दिउँसो प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका हुन्। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त