Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिनुभएको छ। प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट

पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध मुद्दाको फैसला नोभेम्बर १७ मा सुनाउने

एजेन्सी । बंगलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवताविरुद्धको अपराध सम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला यहि नोभेम्बर १७ तारिखमा सुनाउने भएका छन् । मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार संचारकर्मीलाई जानकारी

भारतद्वारा अमेरिकी करको असर घटाउन ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

एजेन्सी । भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै आफ्ना निर्यात उद्योगहरूको प्रतिस्पर्धा वृद्धि गर्ने उद्देश्यले ५ अर्ब अमेरिकी डलर बराबरको नयाँ आर्थिक योजना घोषणा गरेको छ। अमेरिकाले

शेयर बजार आज झिनो अंकले बढ्याे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हप्ताको अन्तिम बिहीबार कारोबारमा १ सय २४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ। ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँ

अस्ट्रेलियामा कार दुर्घटनामा परी एकै परिवारका ३ जना नेपालीको मृत्यु, एक घाइते

एजेन्सी। अस्ट्रेलियामा कार दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ। भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा कार दुर्घटना हुँदा उनीहरुकाे मृत्यु भएकाे हाे। सब वेबाट मेन रोडमा निस्किने क्रममा मालबाहक

कांग्रेसमा नेतृत्व परिवर्तनकाे माग बढ्दै

काठमाडौं। नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको लागि पार्टीभित्र तीव्र रुपमा दबाब बढेको छ। विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका महिलाहरुले बिहीबार काठमाडौंमा भेला आयोजना गरी विशेष महाधिवेशनको लागि दबाब दिएका हुन् ।

ससंदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन

काठमाडौं। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ। समितिले बिहीबार विभाग तथा कार्यालयको अवलोकन गरेको हो । विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा

‘हतियार र अपराधि बाहिर हुँदा डरको वातावरण छ, सरकारले सुरक्षाको प्रत्याभूति देओस्’: राष्ट्रिय सभाका सांसद

काठमाडाैं। आगामी प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न उचित वातावरण निर्माण गर्न सांसदहरुले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा

आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन: सुदन किराँती

काठमाडाैं । पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियानले आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै अभियानले फागुन २१ गते निर्वाचन गर्नुको