Logo १६ भाद्र २०८३, मंगलबार | Wed Sep 2 2026


कांग्रेसका पूर्वसांसदको सर्वोच्च जाने कार्यक्रम स्थगित


4.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने कार्यक्रम स्थगित भएको छ ।

विघटित प्रतिनिधि सभाको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको बताउनुभएको हो। उनीहरू हिीबार बिहान १० बजे सर्वोच्च जाने तयारीमा थिए।

निर्वाचनको समयमा पुनस्थापनाको बारेमा ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएका कारण सोही कार्यक्रम स्थगित भएको नेताहरूले बताएका छन्।