Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


मधेश प्रदेशका मुख्यमन्त्री यादव नियुक्ति विरूद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । मधेश प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को

मधेशमा नयाँ प्रदेश प्रमुखमा कर्ण सिफारिस

काठमाडौं। सरकारले मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्ने निर्णयसँगै नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ। सिंहदरबार सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई बर्खास्त गरेर सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश

मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त

काठमाडौं। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले प्रमुख भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश

नेपाल प्रहरीको ३३औं महानिरीक्षकमा कार्की नियुक्त

काठमाडाैं । सरकारले नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। यहि कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिसले जित्याे

काठमाडाैं । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा महिला गोल्ड कपको उपाधी नेपाल पुलिस क्लबले जितेकाे छ। शिवसताक्षीस्थित दूधे रंगशालामा साेमबार सम्पन्न फाइनलमा पुलिसले एपीएफलाई १–० गोल अन्तरले पराजित

जेनजी आन्दोलन अघि टोल-टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ति भयोः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन भन्दा अगाडि टोल-टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ति भएको बताउनुभएको छ। पार्टीले काठमाडौंमा साेमबार आयोजना गरेकाे ‘घर फर्क

‘देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै छ’: नेता श्रेष्ठ

काठमाडाैं। नेकपा एमाले नेता कृष्णकुमार श्रेष्ठले देशलाई निकास दिने सामथ्र्य एमालेसँग मात्रै रहेको बताउनुभएको छ। एमालेले काठमाडौंमा साेमबार आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषण सभामार्फत पार्टीमा समाहित हुँदै उहाँले

जेनजी आन्दोलनका नाममा रोटी सेक्ने एमालेका विरूद्धमा छन्ः एमाले नेतृ झाँक्री

काठमाडाैं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेनजी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताउनुभएको छ। काठमाडाैंमा सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो

जेनजी आन्दाेलनले देशलाई दशकौं पछाडि धकेल्योः महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमाले महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाले देशलाई दशकौं पछाडि धकेलेको बताउनुभएको छ। काठमाडाैंमा साेमबार ‘घर फर्क राष्ट्रिय अभियान’को शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले

एमालेले आगामी मंसिरमा विघटित संसदका आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सदस्यसँग छलफल गर्ने

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभामा आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग छलफल गर्ने भएको छ। आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी ‘ससंदीय दल’को बैठक आह्वान गरिएको नेता