Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


मधेशका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार

काठमाडाैं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। मुख्यमन्त्री यादवले आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १-१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मन्त्रीमण्डल विस्तार

मधेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

काठमाडाैं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले पदभार ग्रहण गर्नुभएको छ। आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण

जेनजी अभियन्ता ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडाैं। जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गर्नुभएको छ। जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा आइतबार पुग्नुभएका उहाँले

सर्वपक्षीय बैठकः आगामी निर्वाचनमा केन्द्रित हुन सरकारसँग राजनीतिक दलको आग्रह

काठमाडाैं। राजनीतिक दलहरुले सरकारलाई आगामी निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरुले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा

एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार राति सम्पन्न भएकाे खेलमा लुम्बिनीले साविक विजेता जनकपुर

कांग्रेस मधेश प्रदेशका नेता यादव मुख्यमन्त्रीमा नियुक्त (पत्रसहित)

काठमाडाैं। मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुत्त हुनुभएको छ। ६ दलीय गठबन्धनको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीमा नियुत्त गर्नुभएकको हो।

क्यानका महानिर्देशक अधिकारीविरूद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्न नमिल्नेमा

काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ। विशेष अदालतले शुक्रबारका लागि तोकेको थुनछेक बहस सकिएको भए पनि

ललितपुर महानगर जे बोल्छ, त्यो पूरा गर्छः मेयर महर्जन

काठमाडाैं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाहरु भन्दा राम्रो काम गरेको दावी गर्नुभएको छ। ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। मेयर महर्जनले

जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्न सकिंदैन कि भन्ने डर छ: उपमेयर डंगोल

काठमाडौं। काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग बाचा गरिएका कुराहरु पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताउनुभएको छ। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो ।

सर्वपक्षीय बैठक बालुवाटारमा जारी

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठक शुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सवपक्षीय बैठक शुरु भएको हो। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन आयोगका