Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


एमालेको पार्टी कार्यालय च्यासलमा कार्यकर्ताबीच विवाद

काठमाडौं । प्रतिनिधि छनोटको विषयलाई लिएर नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच विवाद भएको छ। एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय

राष्ट्र बैंकद्वारा ३३ अर्ब बढीको सुन खरिद

काठमाडाैं। नेपाल राष्ट्र बैंकले ३३ अर्ब रुपैयाँ बराबरको सुन खरिद गरेको छ। बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको हो। चालु

हेलिपोर्ट प्रकरण: क्यानका निलम्बित महानिर्देशक अधिकारीकाे अदालतमा बयान जारी

काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीको मुद्दामाथि विषेश अदालतमा अहिले बयान जारी रहेकाे छ। भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणका नाममा राज्यलाई १३ करोड ५७ लाख नोक्सानी

एमालेमा केपी ओलीकाे विकल्प छैन: उपाध्यक्ष बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले ११ औं महाधिवेशनमा नेतृत्व चयन गर्न प्रतिस्पर्धामा जान नहुने बताउनुभएकाे छ। काठमाडाैंमा शुक्रबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले

जेनजी प्रतिनिधि भ्रष्टाचारविरूद्ध खबरदारी गर्न सिंहदरबार पुगे

काठमाडाैं। जेनजी प्रतिनिधिहरु जापानमा ५ दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्। जेनजी युवा प्रतिनिधिहरू शुक्रबार दिउँसो मन्त्रालय पुगेका हुन्

आगामी सरकारकाे नेतृत्व लिने ऊर्जामन्त्री घिसिङकाे तयारी

काठमाडौं। ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङले आफू देशकै नेतृत्व लिने गरी तयारीमा लागेको बताउनुभएकाे छ। रामेछापको सुनापति गाउँपालिकामा शुक्रबार आयोजित पालिकास्तरीय आधारभूत अस्पताल उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै ऊर्जासहित ३

एनपीएल क्रिकेटमा आज लुम्बिनी र जनकपुरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेही खेल शुक्रबार दिउँसाे ४ बजेदेखि

बालुवाटारमा सर्वपक्षीय बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाउनुभएकाे छ। उहाँले प्रधानमन्त्रीकाे सरकारी कार्यालय बालुवाटारमा शुक्रबार दिउँसाे ४ बजे बस्ने गरी बैठक बाेलाउनुभएकाे हाे। बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र

राजा, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः प्रवक्ता शाही

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताउनुभएको छ। काठमाडाैंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध,

माटो व्यवस्थापन कार्य प्राथमिकतामा: मन्त्री परियार

काठमाडाैं। कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदन परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। ललितपुरमा शुक्रबार १२ औं विश्व माटो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले