काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्याउनुपर्ने बताउनुभएको छ। भक्तपुरको कौशलटारस्थित पुलमुनि बस्दै आएको इलामका एक व्यक्तिलाई उद्धार गरी
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित सभापति देउवाको अस्थायी निवास महाराजगञ्जमा उहाँलाई भेट्न शुक्रबार पुग्नुभएकाे
काठमाडौं। नेपाली कांग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएकाे छ। उहाँले शुक्रबार ७७ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दावी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नुभएकाे छ। अध्यक्ष ओली शुक्रबार दिउँसाे सभापति देउवाकाे निवास महाराजगञ्जमा पुग्नुभएकाे हाे। २ जना शीर्ष नेताबीच अहिले
काठमाडाैं। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले चलचित्र क्षेत्रमा बैंक ऋण तथा वैदेशिक लगानी बढाउन सहज हुनेगरी चलचित्र विधेयकलाई समृद्ध बनाउन आग्रह गर्नुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा
एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा शिष्टाचार भेटवार्ता भएको छ। यो २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनको मुख्य द्विपक्षीय वार्ता हो। दुई देशबीच रक्षा,
काठमाडाैं। नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा बृहत रक्तदान कार्यक्रम भएको हो। मध्यान्ह १२
काठमाडौं। मुस्ताङको जोमसोमबाट १२ जना जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित एक रेस्टुरेन्टमा छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले ईन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निष्कासन गरेपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त गरेकाे छ। मधेश प्रदेशसभाले शुक्रबार एक सूचना जारी गर्दै सांसद पदबाट हटाएको जानकारी गराएको हो। पार्टीको
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रवक्ताको जिम्मेवारी सन्तोष परियारलाई दिने निर्णय गरेको छ। काठमाडाैंमा शुक्रबार बसेको अध्यक्ष परिषदकाे बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। प्रलोपाले ओजस्वी भट्टराईलाई