Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


पाकिस्तानमा आतंकवादीकाे आक्रमणमा परी ३ जना प्रहरी जवानको मृत्यु, एक घाइते

काठमाडाैं। पाकिस्तानमा प्रहरी मोबाइलमा भएकोआतंकवादी आक्रमणमा ३ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा उनीहरुकाे मृत्यु भएकाे हाे। अर्का एक जना घाइते भएको

चीनमा भूकम्पकाे धक्का

एजेन्सी। उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ। चीन भूकम्प नेटवर्क केन्द्रले बिहीबार किजिल्सु किर्गिज स्वायत्त प्रान्तको अक्की काउन्टीमा ६ दशमलव ० म्याग्निच्यूडको भूकम्प गएको हो। केन्द्रबिन्दु ४१

नेपाल आर्थिक हिसाबले कमजोर: मन्त्री गुप्ता

काठमाडाैं। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसाबले कमजोर रहेका कारण भएका श्रोत र साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ। काठमाडाैंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै

समानुपातिकमा उम्मेदवारको बन्द सूची पेश गर्ने समयसीमा आयोगले तोक्यो

काठमाडाैं। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय तोकेको छ। आयोगले मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन

नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवासायी महासंघले बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको जनाएकाे हाे। शुक्रबार सुनप्रतिताेला २ लाख ५२ हजार ४ सय

एमालेमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताउनुभएकाे छ। एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औं राष्ट्रिय महाधिवेशन जनपरिचालन भेलालाई बिहीबार सम्बोधन गर्दै

अख्तियार प्रमुख राईसहित १० जना हाइप्रोफाइल व्यक्तिका घरमा सुरक्षा निगरानी गर्न प्रहरीकाे सर्कुलर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाइल व्यक्तिहरूका घरकाे वरपर सुरक्षा निगरानी गर्न प्रहरीले सर्कुलर गरेकाे छ। काठमाडाैं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बिहीबार

रवि लामिछानेप्रति राज्यले गरेको व्यवहारले दुखित बनायाे: सुदन गुरूङ

काठमाडाैं। जेनजी प्रतिनिधि सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ। गुरुङले नख्खु कारागार पुगेर सभापति लामिछानेसँग बिहीबार भेट गर्नुभएको हो। भेटमा सभापति लामिछानेले आफूमाथि

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार राति सम्पन्न भएकाे दाेस्राे खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९

चिसोसँगै बिरामीकाे संख्या बढेपछि सचेत रहन मन्त्रालयकाे आग्रह

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो बढैसँगै इन्फ्लुएन्जाको संक्रमण बढ्नेपछि सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसो र प्रदूषण बढेका बेला शारीरिक रुपमा सक्रिय हुन र