Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


पोखरा विमानस्थल प्रकरण: ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको अभियोगमा ५५ जना र एउटा कम्पनीविरूद्ध मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा ८ अर्ब ३६ करोडको

घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीसँग पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा आइतबार भएको भेटमा पूर्वराष्ट्रपति भण्डारीले यस्तो

सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौती गरेकाेप्रति उपसभामुख रानाकाे आपत्ति

काठमाडाैं। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाउनुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित

देशको सामु धेरै ठूला चुनौती खडा: अध्यक्ष दाहाल

काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतीहरु खडा भएको बताउनुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसर आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। देशमा

जेनजी आन्दोलन: आगजनी, लुटपाट र तोड्फोड इतिहासकै दुःखद् घटनाः पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोड्फोड इतिहासकै दुःखद् घटना भएको बताउनुभएको छ। सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै

आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरूरीः मन्त्री खरेल

काठमाडाैं। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष कुमार शर्मा आचार्यले नियुक्ति पत्र बुझ्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान गर्नुभएकाे हाे।

१ सय २ राजनीतिक दल एक्ला-एक्लै निर्वाचनमा जाने

काठमाडाैं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय २ वटा राजनीतिक दल एक्ला-एक्लै निर्वाचनमा जाने भएका छन्। १ सय २० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको

पूर्वराष्ट्रपति भण्डारीले गरिन् सिंहदरबारको अवलोकन तस्बिरसहित)

काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको छ। पूर्वराष्ट्रपति भण्डारीले आइतबार दिउँसाे जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको हो।

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौैं। प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आइतबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्नुभएको हो। साेही भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम

झापामा ३ लाख ५४ हजार मेट्रिकटन बढी धान उत्पादन

काठमाडाैं। झापामा यस वर्ष ३ लाख ५० हजार मेट्रिकटन भन्दा बढी वर्षे धान उत्पादन भएको छ। जिल्लामा ७२ हजार ७ सय ४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा ३ लाख ५४