Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याउने नेता गौतमकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दावी गर्नुभएको छ। ललितपुरमा साेमबार आयोजित कार्यक्रममा उहाँले यस्तो

पार्टीकाे ११औं महाधिवेशनका लागि अस्थायी संरचना निर्माणमा एमालेकाे तीव्रता

काठमाडाैं। नेकपा एमालेले पार्टीकाे ११औं महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारेकाे छ। महाधिवेशनकाे उद्घाटन हुन ५ दिन मात्रत्रै बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथि लगायतका लागि

प्रधानमन्त्री कार्की र संयाेजक प्रसाईबीच सिंहदरबारमा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईबीच छलफल जारी रहेकाे छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईले सरकारसँग राखेका

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको पत्र महासचिव पोखरेललाई बुझाए

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुभएको छ। काठमाडाैमा सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पोखरेलले आफू पक्षका नेताहरुसहित महासचिव

मोरङमा बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु

काठमाडाैं। मोरङमा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि सासूको मृत्यु भएकाे छ। ससुरा भने गम्भीर बिरामी भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे हाे। बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया

भालुको आक्रमणमा परी २ जना गम्भीर घाइते

काठमाडाैं। जंगली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा २ जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका-५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका-५ डिगाउँका

एनपीएल क्रिकेटमा भाेलि पहिलो क्वालिफायर खेल हुने

काठमाडौं। जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिलो क्वालिफायर खेल हुने भएकाे छ। लिग चरणका खेल सकिएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान व्यवस्थापनका लागि साेमबार विश्राम गरिएकाे हाे।

शेयर बजार आज सामान्य अंकले घट्यो

काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २ हजार ६ सय ६ दशमलव ६७ बिन्दुमा आएको

क्रान्तिकारी विकास आजको आवश्यकताः अध्यक्ष साम्पाङ

काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले क्रान्तिकारी विकास आजको आवश्यकता भएको बताउनुभएको छ। काठमाडौंमा सोमबार पार्टीले सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले

पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौं: उपाध्यक्ष ज्ञवाली

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औं महाधिवेशनमा आफूहरुले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताउनुभएको छ। काठमाडौंमा साेमबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे