Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


ओलीले महाविधेशन पञ्चायतको गाउँ फर्क शैलीमा गर्न खोजेकाे उपाध्यक्ष पाण्डेकाे आराेप

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्माओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाउनुभएको छ। नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका

पार्टीबाट बिदा लिए मात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा

काठमाडाैं। नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताउनुभएको छ। नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमबार आयोजना गरेको

उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्व बढ्दै: मन्त्री सिन्हा

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको छ। काठमाडौंमा आइतबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री

आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेसमा ललितपुरको जित

काठमाडौं। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु भएको छ। प्रतियोगितको पहिलो दिन आइतबार शीर्ष खेलाडीसम्मिलित २२ टोलीले प्रतिस्पर्धा गरेका हुन् । पहिलो खेलमा आयोजक

क्यानका महानिर्देशक अधिकारीलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार

एनपीएल क्रिकेटमा कर्णाली याक्स विजयी

काठमाडौं। दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ सम्पन्न भएकाे लिग चरणको अन्तिम खेलमा कर्णालीले साविक विजेता जनकपुर बोल्ट्सलाई

फ्रान्समा कार दुर्घटना हुँदा १० जनाको मृत्यु, ३ घाइतेको अवस्था भने चिन्ताजनक

एजेन्सी। फ्रान्समा कार अनियन्त्रि भएर मानिसको भीडमा पस्दा करिब १० जनाको मृत्यु भएको छ। फ्रान्सको ग्वाडेलुपको सेन्टयन्न शहरमा मानिसको भीडमा कार पस्ता अन्य केही घाइते भएको अन्तर्राष्टिय संचारमाध्महरुले जनाएका हुन्

भारतकाे एक नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी। भारतको गोवामा एक नाइटक्लबमा आगलागी हुँदा करिब २५ जनाको मृत्यु भएको छ। गोवा राज्यको अर्पोरा गाउँमा रहेको एक चर्चित नाइटक्लबमा ग्याँस सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हाे। उत्तरी गोवाको

सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोप्रति सभामुख घिमिरेको असन्तुष्टि

काठमाडाैं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले असन्तुष्टि व्यक्त

कांग्रेस पनि संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा पुग्याे

काठमाडौं । नेपाली कांग्रेस पनि प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा पुगेकाे छ। कांग्रेसको तर्फबाट रिट दर्ता लगायतको कानूनी संयोजन पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन