Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


जेनजी युवाद्वारा विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

काठमाडौं । हमासको अपहरणमा परेर इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। जेनजी युवाहरूले बुधबार साँझ काठमाडौंमा माइतीघरमा विपिनको सम्झनामा दीप प्रज्वलन गरेका हुन्।हमासले विपिनकाे

देउवाको घरबाट बुद्धकाे मूर्ति चोरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्धकाे मूर्ति चोरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–६ टाँडी घर भएका २९ वर्षीय

विशेष महाधिवेशनको हस्ताक्षरसहितको माग आए पद छोड्न तयार छुः अध्यक्ष लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताउनुभएको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकका निर्णय

कृषि क्षेत्र ओझेलमा परेकोप्रति महानायक हमालको चिन्ता

काठमाडाैं । महानायक राजेश हमालले नयाँ पुस्तामा कृषिप्रतिको घट्दो चासो र ज्ञानको पुस्तान्तरणमा कमी आएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । काठमाडाैंमा बुधबार रियालिटि शो ‘र’ -रिभोलुनरी एग्रीकल्चल वार’सम्बन्धी पत्रकार

सुन प्रकरण: पूर्वसभामुख महरालाई थुनामा पठाउन अदालतकाे आदेश

काठमाडौं। काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश दिएकाे छ । अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । थुनछेक बहसपछि

माओवादीका संयाेजक दाहालविरूद्ध भ्रम फैलाउने पूर्वएआईजी सुवेदीसहित २ जनाविरूद्ध साइबर ब्यूरोमा उजुरी दर्ता (पत्रसहित)

काठमाडौं । नेकपा माओवादी निकट वाईसीएल, अखिल क्रान्तिकारीले संयुक्त रूपमा पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ। सुवेदीले नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालको

आगामी कात्तिकमा बस्ने राप्रपाकाे केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनकाे मिति ताेक्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। काठमाडाैंमा बुधबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको अध्यक्ष

बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनाैं घाइते

एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएकाे छ। साेही घटनामा परी दर्जनाैं घाइते भएकाे जनाइएकाे हाे। अग्निशमन विभागका निर्देशक

महाधिवेशन प्रतिनिधिले ५३ प्रतिशत हस्ताक्षरसहितको निवेदन विशेष महाधिवेशनको माग गर्दै कांग्रेस नेतृत्वलाई बुझाए

काठमाडाैं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् । जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरुले बुधवबार पार्टी

हमासले शव फिर्ता गर्न ढिलाइ गरेपछि गाजामा आपत्कालीन सहायता आधा कटौती गर्ने इजरायलको निर्णय

एजेन्सी । हमासले आफ्नाे कब्जामा रहेका थप ४ जना मृत बन्धकका शव इजरायललाई हस्तान्तरण गरेको छ । हमासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै इजरायली सैन्य निकायले गाजामा आपत्कालीन सहायता आधा