Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


आगामी कात्तिकमा बस्ने राप्रपाकाे केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनकाे मिति ताेक्ने


182
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

काठमाडाैंमा बुधबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभएकाे हाे। सोही बैठकबाट पार्टीको महाधिवेशन तय गर्ने निर्णय पनि भएको उहाँकाे भनाइ छ।

छठ पर्वपछि देशैभरी जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको अध्यक्ष लिङ्देनले बताउनुभयाे।