काठमाडौं । धादिङमा पहिरोका कारण अवरुद्ध भएको पृथ्वी लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका(१० बाँदरेमोडमा माथिबाट सुक्खा पहिरो गएपछि शनिबारबिहानदेखि सडक अवरुद्ध भएको हो। सोही
काठमाडौं। लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ । ७० वर्षको उमेरमा प्रमुख खानको शनिबार बिहान ९ बजे हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको हो
काठमाडौं । देशैभरी शनिबार दिउँसाे साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको हो ।
काठमाडौं । टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत भारतको आसामबीच भएको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । भारतको गुवाहाटीमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भएको हो
एजेन्सी । थाइल्याण्डमा पहिरो-बाढीमा परी हालसम्म ५ जनाको मृत्यु भएको छ । उत्तरी क्षेत्रमा आएको तुफान ‘काजिकी’ ले पहिरो-बाढीमा परी १५ जना घाइते भएका हुन् । मौसम विभागले सोही क्षेत्रभरी
काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । थापाविरुद्ध शरीर अंगभंगको फौजदारी अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीले प्रहरीलाई पुर्जीको अनुमति दिएको
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहालको कार्यशैलीकै कारण भएको आरोप लगाउनुभएको छ । बुटवलमा बिहीबार सहिद बेपत्ता स्मृति प्रतिष्ठानले आयोजना गरेको
काठमाडाैं । कैलालीको खुटिया खोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर ४ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९, शेहरीको झुलोंगे पुल नजिक खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवाहरु मृत अवस्थामा
काठमाडौ । जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले किसानलाई करदाता र मतदाता मात्रै ठानेको बताउनुभएको छ । उखु किसानको आन्दोलनमा बिहीबार ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष त्रिपाठीले यस्तो बताउनुभएको
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबै भन्दा बढी अपहेलित भएको दावी गर्नुभएको छ । उखु किसानको आन्दोलनमा बिहीबार ऐक्यबेवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष यादवले