Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


दशौं पोखरा स्पोर्ट्स अवार्डको मिति सर्‍यो

काठमाडाैं । गण्डकी प्रदेशकै प्रतिष्ठित खेलकुद अवार्ड पोखरा स्पोर्ट्स अवार्डको मिति सरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पत्रकार सम्मेलन गर्दै आवश्यक तयारीको लागि समय अपुग तथा अन्य

वीरगञ्ज भन्सार कार्यालयमा भन्सार जाँचपास रोकियो

काठमाडाैं । वीरगञ्ज भन्सार कार्यालयमा मंगलबारदेखि भन्सार जाँचपास रोकिएको छ । भन्सार विन्दुमा आउने सामान तथा स्वदेशमा उत्पादन हुने सामानमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लगाउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न खोज्दा

अमेरिकाले राष्ट्रपति ट्रम्पको फोटोसहितका विशेष राहदानी जारी गर्दै

एजेन्सी। अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटोसहितका विशेष राहदानी जारी गर्ने भएको छ । अमेरिकी स्वतन्त्रताको २५० औँ वार्षिकोत्सव मनाउनको लागि सीमित संख्यामा विशेष डिजाइन गरिएका राहदानीहरू जारी गर्ने तयारी गरिएको

पोर्चुगलकी उपविदेशमन्त्री जेभियर आज नेपाल आउँदै

काठमाडाैं । पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर नेपालको तीन दिने भ्रमणको लागि बुधबार नेपाल आउनुहुने भएकाे छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा उहाँ नेपाल आउन लाग्नुभएको हो ।

सुनचाँदीको मूल्यमा आज पनि ओरालाे यात्रा कायमै

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा तीन हजार रूपैयाँले घटेको सुनको मूल्य यसदिन पनि प्रतितोला तीन हजार रूपैयाँले नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी

मस्कोको एक निर्माण स्थलमा आगलागी हुँदा ७ जनाको ज्यान गयाे, १३ घाइते

एजेन्सी । रुसको राजधानी मस्कोको उत्तरी क्षेत्रमा अवस्थित एक निजी निर्माण स्थलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । मस्कोका मेयर सेर्गेई सोब्यानिनले मंगलबार सामाजिक सञ्जाल टेलिग्राममार्फत यस

भ्रष्टाचार मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नीलाई ४ वर्षको जेल सजाय

एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचारको अभियोगमा पुनरावेदन अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । मंगलबार सार्वजनिक गरिएको अदालती फैसलाको प्रत्यक्ष प्रशारण (लाइभ

रातो मत्स्येन्द्रनाथ: आज ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिने कार्यक्रम

काठमाडाैं । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथलाई बुधबार ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्‍याइएको छ । रथ यात्राको तालिका अनुसार जात्राका सहभागी तथा भक्तजनहरूले रथलाई तानेर ठटीटोलमा पुर्‍याएका

सत्तारूढ दल रास्वपाकै सांसदबाट सरकारले ल्याउन खोजेको अध्यादेशको विरोध

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद सरकारले ल्याउन खोजेको अध्यादेशको विरोधमा उभिएका छन् । रास्वपा सांसद गणेश कार्कीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे विरोधमा उभिनुभएकाे हाे

प्रतिनिधिसभाका प्रतिपक्षी दलहरूको बैठक आज बस्दै

काठमाडाैं । प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलहरुको बैठक बुधबार बस्ने भएको छ । बैठक बुधबार मध्याह्न १२ बजे सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने भएकाे हाे । सरकारले संसद छलेर संवैधानिक