Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


आईसीसी टी-२० विश्वकप: पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्डले दक्षिण अफ्रिकाकाे सामना गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा बुधबार न्युजिल्यान्डले दक्षिण अफ्रिकाकाे सामना गर्ने भएकाे छ। सेमिफाइनलको यो पहिलो खेल भारतको इडेन गार्डेन मैदानमा बुधबार बेलुका सवा ७ बजेदेखि शुरु

७७ वटै जिल्लामा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा: गृह मन्त्रालय

काठमाडाैं । गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार हुन लागेकाे निर्वाचनकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाएको छ । मन्त्रालयमा बुधबार बिहान बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो सैन्य आधार क्षेत्र (बेस) प्रयोग गर्न अनुमति नदिएपछि राष्ट्रपति

पेरूमा भारी वर्षाका कारण ४१ जनाको मृत्यु, ५६ घाइते

एजेन्सी । पेरुमा यस वर्षको शुरुदेखि वर्षा यामका कारण ४१ जनाको मृत्यु भएको छ । अन्य एक जना बेपत्ता रहेको देशको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको हाे। आधिकारिक विज्ञप्तिका अनुसार सोमबारसम्म

सुनचाँदीको मूल्य आज ह्वात्तै घट्याे….

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। मंगलबार प्रतितोला २ हजार ५ सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ११ हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ फागुन २५ गते हुने

काठमाडाैं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण यहि फागुन २५ गते हुने भएको छ । सिंहदरबारमा रहेको कानून, न्याय तथा मानव अधिकार समितिको हलमा फागुन २५ गते

काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडाैं । आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् । सधैँ सवारी साधनको चाप र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौंका

सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादवसहित ५ जना प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं । गैरकानूनी गतिविधि गरेको आरोपमा सिरहा-३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य चुनावको मौन अवधिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार यादव नगदसहित पक्राउ परेका

अतिआवश्यक सेवा बाहेका सबै सवारी-साधन आज राति १२ बजेदेखि सञ्चालनमा रोक

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी बुधवार राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मको

अमेरिका र इजरायलकाे संयुक्त रूपमा इरानमाथि भीषण हवाई आक्रमण जारी

एजेन्सी । इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि भीषण हवाई आक्रमण गरिरहेका छन् । यी दुवै देशले राजधानी तेहरान र अन्य शहरमा बुधबार चौथो दिन पनि भीषण हवाई आक्रमण गरिरहेकाे