Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


अविरल वर्षाका कारण अवरूद्ध वीपी राजमार्ग र कान्तिलोक पथ सञ्चालनमा

काठमाडाैं । अविरल वर्षाका कारण अवरुद्ध वीपी राजमार्ग र कान्तिलोक पथ सञ्चालनमा आएका छन् । शुक्रबार र शनिबारको वर्षाले अवरुद्ध वीपी राजमार्गको पहिरो तथा लेदो पन्छाएसँगै शनिबाररातिदेखि खुलेको जिल्ला प्रहरी

एमालेले ओलीको रिहाइको माग गर्दै आज ७७ वटै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै

काठमाडाैं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएकाे छ। जेनजी आन्दोलनमा दमन गरेको भन्दै गौरीबहादुर

कांग्रेस नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पनि पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पनि पक्राउ परेका छन्। खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार बिहान काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । जेनजी आन्दोलनको

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडाैं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित

बागमतीसहित देशका ४ प्रदेशका अधिकांश भू-भागमा भारी वर्षा हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी-हिमली भू-भागमा साधारणतया बादल लागेको हाे

प्रधानमन्त्री शाह पूजा अर्चनासहित बालुवाटारमा प्रवेश

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गर्नुभएकाे छ। प्रधानमन्त्री शाहले सरकारी निवास प्रवेशका क्रममा हिन्दु धर्म अनुसार बालुवाटार परिसरमा पूजाअर्चना गर्नुभएकाे हाे। यसअघि

निवर्तमान प्रधानमन्त्री कार्की आफ्नै निवास धापासी फिर्ता

काठमाडाैं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट शुक्रबार धापासीमा रहेकाे आफ्नो निवासमा फर्कनुभएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएलगत्तै कार्की बालुवाटारबाट धापासीमा रहेकाे

सरकार सञ्चालनसँगै आम-नागरिकसँग गरिका प्रतिवद्धता कार्यान्वयनतर्फ अघि बढेको सभापति लामिछानेकाे दावी

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सञ्चालन भएसँगै पार्टीले नागरिकसँग गरेका प्रतिवद्धता कार्यान्वयनतर्फ अघि बढेको बताउनुभएको छ । सभापति लामिछानेले शुक्रबार सञ्चारकर्मीसँग कुरा

इरानी ऊर्जा साइटमा सम्भावित आक्रमण १० दिनका लागि बन्द गरिएको राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ऊर्जा साइटहरूमा सम्भावित आक्रमण थप १० दिनको लागि बन्द गरिएको घोषणा गर्नुभएको छ । तेहरानसँग भएकाे जारी वार्ता निकै सकारात्मक ढंगले अगाडि बढिरहेको

सप्तरी-१ का उम्मेदवारकाे खर्च विवरणप्रति एभिन्यूज टेलिभिजनकाे आपत्ति (विज्ञप्तिसहित)

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन-१ बाट उम्मेदवार बनेका शम्भुप्रसाद देवले निर्वाचन आयोगमा पेश गरेको खर्च विवरणप्रति गम्भीर रुपमा आपत्ति जनाएको छ। संस्थाले बिहीबार जारी गरेको