Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


आलुको बोराभित्र लुकाइराखेको ५० थान बन्दुकको गोली, दुईजना पक्राउ (भिडियो)

पर्साको मनवा र रंगपुर–टाँडीबीचको सडकमा मंगलबार साँझ ना४५प ९११६ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा पर्सा, गढी गाँउपालिका वडा नम्बर–१ का ५५ वर्षीय क्षेत्री चौधरी र सोही ठाउँका २१ वर्षीय रामकिसुन चौधरीलाई

नवौं कृति अवार्डका उत्कृष्ट ५ छानिए

बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा उत्कृष्ट ५ को नाम घोषणा गरिएको हो । अवार्डमा २६ विधामा २७ एजेन्सीले २५३ शीर्षकमा नामांकन गरेका छन् । कृति अवार्ड विज्ञापनदाता, विज्ञापन निर्माता, सन्चारकर्मी

सवारी–साधन कर वृद्धिको चेम्बरद्वारा विरोध

महानगरपालिकाको महानगर परिषदले बढाएको करको निजी क्षेत्रको छाता संगठन नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको हो । आर्थिक विधयेक २०७४ पारित गर्दै महानगरपालिकाले सवारी–साधनमा दोब्बर कर बढाएको छ । इन्जिनबाट

एनआईसी एसिया बैंक २०औं वर्षमा

हालसम्म बैंकले उल्लेख्य प्रगति गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सफलता प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा १ अर्ब ४८

पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले तोक्यो चरणबद्ध सीमा

समयसीमाअनुसार प्रगति भए/नभएकोबारे प्रत्येक २/२ महिनामा अर्थमन्त्रीको संयोजकत्वमा पुँजीगत खर्चको मूल्यांकन गर्ने मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले पहिलो चौमासमा २९ प्रतिशत, दोस्रो चौमासमा ३८ प्रतिशत र तेस्रो चौमासमा ३३

‘जनस्तरबाटै काष्ठमन्डपको पुनःनिर्माण गरेरै छाड्छौं’

बुधबार काठमाडौंमा काष्ठमन्डप पुनःनिर्माण अभियान र उदाय समाजबीच भएको छलफलका सहभागीहरुले दुई वर्षअघि विनाशकारी भूकम्पले ध्वस्त बनाएको काष्ठमन्डपलाई समुदायबाटै बनाउनेसमेत बताए । अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले जनस्तरबाटै काष्ठमन्डपको पुनःनिर्माण गरेरै

उकालो लाग्दै रहेको सेयर बजारमा बुधबार ‘ब्रेक’

उतार–चढावबीच यसदिन बजार परिसूचक १ अंक बढीले ऋणात्मक रहेर १६ सय ३७ कायम भएर थामियो । कारोबार भने उच्च नै रह्यो । बिमा र होटल समूहबाहेक अरु समूह ओरालो लागे

काठमाडौंको मौलिक संस्कृति संरक्षण गर्न प्रधानमन्त्री देउवाको निर्देशन

आफूलाई भेट्न प्रधानमन्त्री कार्यालय आएका काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसँगको भेटमा उनले ‘राजधानीको प्राचीन कला र मौलिकता नै मुलुकको पहिचान हो’–भने । प्रधानमन्त्री देउवाले काठमाडौंको पूर्वाधार

प्रधानमन्त्रीसँग कतारका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री देउवाले वार्ता र छलफलका माध्यमबाट नै कतारले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिएको उनका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्री

निजामती कर्मचारी प्रशासनमा अराजकता र उच्छृंखलता बढ्दै (भिडियो रिपोर्ट)

समाजमा एक बहुचर्चित भनाइ छ–‘मनसुनले खेती र भनसुनले काम’ । अर्थात् मनसुन सुरु नभइ खेती हुँदैन, भनसुन नभइ काम हुँदैन । यो बहुचर्चित भनाइसँग मिल्छ, नेपालको कर्मचारीतन्त्र । कर्मचारीतन्त्रमा कतिसम्म