Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


भरतपुर मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा, आइतबार सुनुवाइ

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा आइतबारलाई राखिएको अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । निर्वाचन आयोगका तर्फबाट महान्यायाधिवक्ता रमण श्रेष्ठले पुनःनिर्वाचन गराउनुपर्ने तर्क

चूडामणि शर्माको मुद्दा ‘हेर्दाहेर्दै’मा, आइतबार सुनुवाइ

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले बिहीबार सुनुवाइ हुँदाहुँदै नभ्याएपछि आइतबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

डा. केसीको जीवनरक्षा गर्न मानवअधिकार आयोगको आग्रह

आयोगका सचिव वेद भट्टराईले बिहीबार विज्ञप्ति प्रकाशन गरी स्वास्थ्य उपभोक्ता अधिकारकै विषयलाई लिएर चिकित्साशिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशन बसेका प्रा. डा. केसीको जीवनरक्षाका लागि आवश्यक पहल गर्न र उनीसँग

तीन लाख ९१ हजार ८३१ गरिब परिवारलाई परिचयपत्र वितरण गर्ने सरकारको निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिकानुरुप २५ जिल्लामा विवरण संकलन भएका १२ लाख २४ हजार चार घर–परिवारमध्ये स्वीकृत गरिब

‘दुई तिहाइ मत पुग्ने अवस्था बनेपछिमात्रै संविधान संशोधन विधेयक अघि बढाइन्छ’

बिहीबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले ‘संविधान संशोधनका लागि अहिले संसदमा दुई तिहाइ मत नपुग्ने भएकाले संशोधन प्रस्ताव लैजानुको अर्थ छैन’–भनिन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा

वक्राहखोला बाँधको निर्माण पुनः थालियो

जल उत्पन्न प्रकोप डिभिजन कार्यालय विराटनगरले निर्माणको जिम्मा पाएको हिमालय-निकिता नामको ठेकेदार कम्पनीले काम अलपत्र छाडेकोमा उसलाई कारबाहीको चेतावनी दिइएपछि ठेकेदार कम्पनी काममा फर्किएको हो । सो कम्पनीले अहिले बाँकी

S. Korea former presidential aide jailed over artist blacklist

The ruling is seen as a blow to ex-leader Park, who has been separately standing trial after being impeached in March and indicted on 18 charges including bribery, coercion and

सिरियाली हवाई कारबाहीमा बालबालिकासहित ४३ सर्वसाधारणको मृत्यु

सिरियाको पूर्वी प्रान्त ‘देइर अल जोउर’मा भएको हवाई कारबाहीमा कम्तीमा १४ सर्वसाधारणको मृत्यु भएको ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले जानकारी दिएको छ । यस अक्रमणमा १८ वर्ष मुनिका पाँच बालबालिकाको

वीर अस्पताल वार्षिकोत्सव : ‘बिदेश जाने परिपाटी अन्त्य गर्न स्वदेशमै उपचार सेवा उत्कृष्ट हुनुपर्ने’

नेपालकै जेठो वीर अस्पतालको १२८औं वार्षिकोत्सवको बिहीबार (आज) उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरु भारतलगायत तेस्रो मुलुकमा जाने परिपाटी अन्त्य गरी स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध

संसद सचिवालयले ल्यायो नयाँ वेबसाइट र मोबाइल एप्स, आफ्नै भवन बनाउने लक्ष्य

बिहीबार संसद भवन नयाँबानेश्वरमा सभामुख ओनसरी घर्तीले वेबसाइटसँगै मोबाइल एप्स सार्वजनिक गरिन् । युनडीपीको सहयोगमा बनाइएको वेबसाइटमा अब संसद बैठक प्रत्यक्ष हेर्न र सुन्न सकिनेछ । वेबसाइटको सुरुआत गर्दै सभामुख