जल उत्पन्न प्रकोप डिभिजन कार्यालय विराटनगरले निर्माणको जिम्मा पाएको हिमालय-निकिता नामको ठेकेदार कम्पनीले काम अलपत्र छाडेकोमा उसलाई कारबाहीको चेतावनी दिइएपछि ठेकेदार कम्पनी काममा फर्किएको हो ।
सो कम्पनीले अहिले बाँकी काम २० दिनभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जल उत्पन्न प्रकोप डिभिजन कार्यालयका निमित्त प्रमुख अशोक कर्णले बताए ।
गत वैशाख ५ गते ठेक्का सम्झौता भइ असार २० गतेभित्र सक्ने शर्तमा काम जिम्मा दिइएकोमा ठेकेदार कम्पनीले बाँध निर्माणको काम अहिलेसम्म ३० प्रतिशतमात्रै गरेको छ ।









प्रतिक्रिया दिनुहोस्