Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


क्यान्सर रोगबाट कैदीको मृत्यु

मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको आज बिहान करिब ५ बजेतिर मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए । कलेजोको क्यान्सरका कारण गम्भीर बिरामी

पूर्वमन्त्री गगन थापाको पहलमा ल्याइएका अत्याधुनिक उपकरण अस्पतालमा थन्किए

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको विशेष पहलमा पठाइएका अत्याधुनिक उपकरण सञ्चालनमा आउन नसकेका हुन् । हाल अस्पतालमा ल्याइएको नयाँ अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया मेसिन, फूल अटोमेटिक ल्याव, होरिजेन्टल एक्स रे मेसिन,

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन निर्वाचनको तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार भएको मन्त्री र आयोगका पदाधिकारीहरु सहभागी बैठकमा प्रधानमन्त्री देउवाले जनताको मत बदर नहुने गरी मतदान प्रक्रियामा सुधार गर्न आयोगलाई आग्रह गरे । संवैधानिक व्यवस्थानुरुप सरकार

नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइदैं

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बराहपुराणमा

दम्पती झुण्डिएको अवस्थामा फेला

३२ वर्षिय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनिषा दाहाल घरबाट ५०० मिटर टाढाको एउटा रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब

इरानद्वारा रकेट प्रक्षेपण, अमेरिकी प्रतिवन्धलाई जवाफ दिएको भनाइ

इरानले उत्तरी इरानको सेमनानस्थित नयाँ अन्तरिक्ष केन्द्रबाट फिनिक्स रकेटको प्रक्षेपण गरिएको दाबी गरेको हो । सन् २००९ देखि हालसम्म इरानले पाँच वटा रकेटको प्रक्षेपण गरिसकेको छ । इरानको सरकारी टेलिभिजन

युरोपा लिगमा एभर्टनको जित

गएराति भएको खेलमा इङ्लिस क्लब एभर्टन विजयी भएको छ । आफ्नै मैदान गुडिसन पार्कमा भएको पहिलो लेगको खेलमा एभर्टनले स्लोभाकियाको रुजोम्बेरोकलाई १–० ले हराएको हो । एभर्टनलाई विजयी गराउन लेईटन

विवाहेतर सम्बन्धका कारण घरझगडा बढ्यो, सामाजिक सञ्जाल नै प्रमुख कारक

प्रहरीअगाडि आउने घरझगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । कालीमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले

राजधानीमा उपलब्ध तरकारीमा स्नायुलाई नै असर गर्ने खालका विषादी

किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा फट्याङ्ग्रा मार्न, प्रतिकुल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा

दार्जिलिङमा ‘अघोषित आपतकाल’, जनता भोकभोकै

यसपटकको आन्दोलन विगतको तुलनामा कम हिंसात्मक देखिन्छ । अहिलेसम्म ९ आन्दोलनकारीको मृत्यु भएको छ । गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले आन्दोलनको रणनीति ‘मिनिमम कजेल्टी, म्याक्सिमम एचिभमेन्ट’ रहेको बताए ।