दुई दिनदेखि ईटहरी उपमहानगरपालिका–८ बस्ने २३ बर्षीया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तानको इस्लामावाद बस्ने २५ बर्षीया नेला खालिदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ
राष्ट्रपति डोनाल्ड ट्रम्पको असहमतिकै बीच सिनेटले सो प्रस्ताव पारित गरेको हो । रिपब्लिकन र डेमोक्रेट दुवै पक्षको समर्थन रहेको प्रस्तावको पक्षमा ९८ मत परेको थियो भने विपक्षमा मात्र २ मत
गुरुङको शव चौकी नजिकै बारीमा आज भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सञ्चार सम्पर्क हुन नसकेका कारण घटनाको बारेमा थप जानकारी आउन नसकेको र जिल्ला प्रहरी कार्यालयको टोली
जथाभावी छाडिएका गाई, भैंसी, साँढेलगायतका चौपायाबाट पैदल यात्रीलाई मात्र नभई सवारीसाधन आवतजावतमा अवरोध हुन थालेपछि नगरपालिकाको सहयोगमा परासी र सुनवलमा अभियान सञ्चालन गरेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा सबैभन्दा
किसानले अम्रिसोको व्यावसायिक खेती गरेपछि जैविक प्रविधिद्वारा नदी तथा खोला नियन्त्रण गर्न सहयोगसमेत पुगेको छ । त्यसैगरी कुचो बिक्री गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन् भने अम्रिसोको घाँसले बाख्रापालन
विगत १० वर्षदेखि उनले आफ्नो घरको छतमा ठूला ड्रममा समेत मौसमी, बैमौसमी तरकारी खेती गरेर आम्दानी गर्दै आएका छन् । प्राङ्गारिक मलको प्रयोगबाट किसान नेपालले घरको छतमै अर्ग्यानिक तरकारी खेती
भारतको गुजरात राज्यस्थित वापीमा बस्दै आएका रामजी प्रजापतिले सात वर्षअघि विवाह गरेका थिए । सात वर्षसम्म पनि सन्तान सुख प्राप्त गर्न नसकेका उनीे एकसाथ चार सन्तानको पिता बने । सन्तान
नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यको मागुमेरी क्षेत्रमा एउटा तेल अन्वेषण टोलीलाई लक्षित गरी थापिएको विद्युतीय धराप विष्फोटमा ५० जना मारिएका हुन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । गत
फेदाप गाउँपालिकाको सम्दु र ईसिवु गाउँको सिमानामा रहेको ह्यातुङ झरनाले प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि सरकारी स्तरबाट प्रचारप्रसार नहुँदा बर्षौंदेखि ओझेलमा पर्दै आएको छ । ३ सय ६५ मिटर अग्लो
32 – year – old Som Prasad Badaal known as Bhairab and his youngest wife, Manisha Dahal, 18, were found hanging by the tree located 500 metres away from their