Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


भोटेकोसी नदी किनारका करिब १०० घर जोखिममा, मन्त्री निरीक्षणमा (भिडियो)

नदीको सतह बढ्न नदिन लगाइएको बाँधमाथिसम्म पानीको सतह पुगेपछि नदी आसपासका बस्ती र सडक जोखिममा परेका हुन् । शुक्रबार नदी कटान क्षेत्रको निरीक्षणका लागि पुगेका सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले

नयाँ शक्तिको केन्द्रीय समिति भंग, महाधिवेशन कमिटी गठन, ‘फोरमसँग एकता अन्त्य’

सो पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषदको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. भट्टराईले आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा महाधिवेशन आयोजना गर्ने निर्णय

जिउँदै गाडिएको शिशु खाल्डोभित्रै रोएपछि…

खाल्डोमा पुरेर छाडेको कैयौँ घन्टापछि ती शिशु जीवितै रहेको यस घटनालाई भारतमा आश्चर्यजनक घटनाका रुपमा लिइएको छ । एक १६ वर्षीया युवती बलात्कृत भएर जन्मिएको ती शिशुलाई उनले समाजमा हुने

नेपाली खेलाडीको सामान्य व्यक्तिगत सुधार, पदकजति विदेशतिर

८५ किलो तौल समूहको युथमा शुक्रबार विशाल सिंह विष्टले आफ्नो भार बहनमा सुधार गरे । उनले स्न्याचमा ९३ तथा क्लिन एन्ड जर्कमा ११८ गरी २११ केजी तौल भार बहन गरे

राष्ट्रपति, प्रधानमन्त्रीबाट रक्षाबन्धन ग्रहण

राष्ट्रपति भण्डारीलाई शीतल निवासमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजदिदीले रक्षाबन्धन गराएकी थिइन् । सो अवसरमा राष्ट्रपतिले आपसी स्नेह, सद्भाव, एकता र भाइचाराको अभियान अझ सशक्त बनाउन आग्रह गरेकी

शुक्रबार सुनको भाउ १ सयले घट्यो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको

धनगढीका थारु समुदायले मनाए गुरही पर्व

वर्षात्मा गाउँघरमा दुःख नहोस् र बालबालिकालाई रोगव्याधी नलागोस् भन्ने कामनासाथ यो पर्व मनाउने चलन छ । प्रत्येक घरबाट केटीले पुराना कपडाको पुत्ला बनाइ दिनभरि झुलाउने तथा केटाले कुशको चप्काले पुत्लालाई

राष्ट्रिय गीति संग्रह ‘मेरो माटो’ लोकार्पण

विन्ध्यवासिनी म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको जुगल डंगोलको एकल संगीत रहेको उक्त एल्बम राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको हो । उक्त राष्ट्रिय गीती–संग्रह ‘मेरो माटो’मा आठ ओटा गीतहरु समावेश

एक किलो अवैध सुनसहित दुईजना पक्राउ

वीरेन्द्र राजमार्गअन्तर्गत् बम नहरबाट शुक्रबार करिब रु ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा

डा.केसी र सरकारी प्रतिनिधिबीच वार्ता, ‘तत्काल केही जवाफ दिनसक्ने अवस्था छैन’

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको छलफलमा डा.केसीका मागबारे बुँदागतरुपमा छलफल भएको जनाइएको छ । सरकारी वार्ता टोलीका संयोजक शिक्षासचिव शान्तबहादुर श्रेष्ठले माथेमा प्रतिवेदनअनुसार शिक्षा ऐन बनाउनु पर्ने केसीको माग रहेको र