ब्राजिलियन खेलाडी नेइमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्ध हुन बार्सिलोना छाड्ने तयारी गरेका हुन् । पिएसजीसँग सम्झौता अन्तिम चरणमा नेइमार पुगेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ क्लबसँग
-कल्पना बोहरा (ईमेज) चौरपाटी गाँउपालिका–५ लुग्रामा रहेको देवकन्या प्राथमिक विद्यालय जिर्ण भएर भत्कने अवस्थामा रहेकाले पानी परेका दिन विद्यार्थीहरु त्रासका बीच कक्षाकोठामा अध्ययन गर्न वाध्य भएका हुन् । वि.स.२०३९ सालमा
शुक्रबार पाकिस्तानका प्रधानमन्त्री नवाश शरीफलाई त्यहाँको अदालतले भ्रष्टाचारसम्बन्धी एक मुद्दामा फैसला गर्दै उनी पदमा रहन अयोग्य ठहर्याएको थियो । अदालतको सो फैसलालगत्तै शरीफले राजीनामा दिए । शरीफले तेस्रो पटक पाकिस्तान
यहाँ उत्पादित दुग्धजन्य पदार्थ छिमेकी मुलुक चीनतर्फ निकासी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । यहाँका चौरी पालक किसानले उत्पादन गरेको चौरीको घिउ र दूधबाट उत्पादित विभिन्न परिकार चीनमा
यो गतवर्षको भन्दा झन्डै दोब्बरले बढी भएको अस्पतालले जनाएको हो । गत वर्ष ७१ जनाको मात्र शल्यक्रिया भएको थियो । सामान्य अवस्थाबाहेक बच्चा कुठाउँमा बसेको, पाठेघरको मुखबाट अधिक रगत बगेको,
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्ना प्रमुख सहयोगी राइन्स प्रिबसको ठाउँमा जेनेरल जोन केलीलाई नियुक्त गरेको जानकारी दिएका हुन् । ह्वाइट हाउसका नयाँ सञ्चार निर्देशक एन्थोनी स्कारामुचीले सूचना चुहाएको अभियोग
जापान र दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेका हुन् । उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण करिब ३ हजार किलोमिटर टाढा जापानी समुद्रमा खसेको जापानी
गृह मन्त्रालयले १५ दिनभित्र पर्यटकीय क्षेत्र रातभरि खुला राख्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका पर्यटकीय क्षेत्रलाई
चार वर्षमा निर्माण सक्ने गरी द्रुतमार्ग जिम्मा लिएको सेनाले भारतीय कम्पनीले पहिल्यै बनाएको डीपीआरबारे अध्ययनसमेत अघि बढाएको छ । नयाँ डीपीआर बनाउन समय लाग्ने भएकाले भारतीय कम्पनीको डीपीआरबारे बहस सुरु
अस्पतालको जागिरबाट तलब भत्ता पाउने र आफ्नो निजी प्याथोलोजी सञ्चालन गरी त्यहाँबाट अस्पतालकै बिरामी ल्याएर चेकजाँच गरी थप रकम कमाउने काम कर्मचारीले गर्दै आएका हुन् । अञ्चल अस्पतालका प्याथोलोजी विभागका