Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


घर भत्किँदा किचिएर एक जनाको मृत्यु

मृत्यु हुनेमा १५ वर्षिय रोसन हरिजन रहेका छन् । घरले किचिएर हरिजनका बाबु फागु हरिजन र आमा शिला हरिजन घाइते भएका छन् । उनीहरुको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड पुनः अवरुद्ध

दाउन्नदेखि २ किलोमिटर पूर्व चितवनतर्फ पहिरो खसेपछि राजमार्ग पुनः अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । यस्तै दाउन्ने सडकखण्डको बीचमा समेत मालवाहक ट्रक फसेकाले झनै समस्या भएको नवलपरासीका

विभाजन प्रयासपछिको परिस्थितिबारे छलफल गर्न भदौ १ गते राप्रपाको विशेष बैठक

भदौ १ गते बिहान ११ बजेबाट शुरु हुने बैठकमा पशुपतिशमशेर राणाले पार्टी विभाजनको प्रयास गरेपछि निर्वाचन आयोगले प्रारम्भ गरेको सनाखत प्रकरण र भावी रणनीतिबारे छलफल हुने पार्टीका नेता मोहन श्रेष्ठले

गोरखाका पाँच जनामा स्वाइनफ्लु पुष्टि

एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाएको थियो । परीक्षणमा स्वाइनफ्लुका जीवाणु भेटिएपछि बिरामीलाई स्वाइनफ्लु लागेको पुष्टि भएको

वर्षा र बाढीका कारण प्रभावित जिल्लाको जनजीवन सामान्य बन्दै

विशेष गरी बाढीबाट प्रभावित पूर्वी तराईका जिल्लामा गएरातिबाट कम मात्र वर्षा भएपछि जनजीवन सामान्य बन्न थालेको हो । झापा, मोरङ, सुनसरीलगायत जिल्लामा पानी पर्ने क्रम कम भएको छ । त्यहाँ

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजाबाट दुःख व्यक्त

केही दिनदेखिको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति पुर्‍याएकोमा पूर्वराजाले गम्भीर चिन्ता एवं दुःख व्यक्त गरेको उनका सहयोगी डा. फणि

रुपन्देहीमा सवारी दुर्घटनामा ८३ जनाको मृत्यु, १ सय १७ घाइते

दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाई र कारवाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम हुनुका साटो झन् झन बढ्दै गएको हो । रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७१/०७२ मा १ सय

बाढीपीडितलाई धुर्मुसद्वारा राहत वितरण

आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइगेका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गरेका हुन् । पराले झुप्रामा बसोबास गर्दै आएका सो बस्तीका ३५ परिवारले शनिबार

उत्तर कोरियासँग तत्काल कुनै परमाणु युद्धको खतरा छैन : सिआइए

अमेरिका र उत्तर कोरियाबाट एकअर्का विरुद्ध युद्धको तयारीमा रहेको आसयका वक्तव्य आइरहेका बेला सिआइएले भने तत्काल परमाणु युद्धको कुनै खतरा नरहेको जनाएको हो । तर उत्तर कोरिया परमाणु कार्यक्रममा निकै

Dr Sainju elected head of Nepa Rastriya Party

The convention nominated 43 central members under Sainju’s leadership. The party – established in February, 2008 – is driven with the ideology of ‘People’s Nationalism’. The rest of the Central