Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


५० भन्दा बढी पुल जोखिममा

पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानस्थित जंगा खोला पुल क्षतिग्रस्त भएपछि पल्टिएको मालवाहक ट्रक । तस्वीर : रासस   महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका

बेरोजगार भएपछि पाइलटले खोले पेट्रोलपम्प

नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे । सानैबाट पाइलट बन्ने लक्ष्य

मन्त्री आए, हेरेर फर्किए, उद्धार भएन

डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीको उद्धारसमेत हुन सकेको छैन । आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे । नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचालन भए । तर, बाढीपीडितको उद्धार

बोल्नै नसक्ने भए डा. केसी

पौडेलसँग थोरै बोल्ने प्रयास गर्नासाथ उनको सास बढ्यो । मुटुको चाल एक्कासि प्रतिमिनेट दुई सयभन्दा बढी भयो । अनि उनी बोल्न सकेनन् । त्यसपछि उनीसँगै रहेका चिकित्सकले पौडेलले सोधेका प्रश्नको

राजपा नेपाललाई नयाँ चुनाव चिन्ह दिन मिल्दैन : निर्वाचन आयोग

प्रधानमन्त्री शेरवहादुर देउवाले आइतबार बोलाएको सत्तारुढ दल, राजपा र निर्वाचन आयोगका पदाधिकारीबीचको बैठकमा आयोगले मतपत्र छपाईका काम सम्पन्न भईसकेकाले नयाँ चुनाव चिन्ह दिन नसकिने जनाएको हो । राजपाका नेताहरुले भने

सुर्खेत र दैलेखमा विद्युत् सेवा अवरुद्ध, ‘मर्मत टोली अलपत्र’

सुर्खेत–कोहलपुर प्रशारण लाइनको बीचमा वर्षाले तार र खम्बामा क्षति पुर्‍याउदा विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण, सुर्खेत वितरण केन्द्रका सुपरभाइजर विजेश रन्जितका अनुसार विद्युत् सेवा कुन ठाउँमा

सवारी साधनको ठक्करबाट छोराको मृत्यु, बाबु घाइते

दुर्घटनामा धनुषा मिथिला नगरपालिका–९ निवासी ९ वर्षीय शिव कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८९३९ नम्बरको हायसले सिन्धुलीतर्फ आउँदै गरेको ज१०प १९२७

‘Government likely to announce emergency to manage disaster’

During an interaction programme organized at Raphat Media Club here Sunday, Minister Bishwokarma said the meeting of the Council of Ministers being held on Sunday itself was likely to announce

कांग्रेस सांसदको एक महिनाको तलब बाढीपीडितलाई

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले देशभित्र र देशबाहिर रहेका पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई बाढीपीडितको राहतका लागि पार्टीले स्थापना गर्ने राहत कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ । बैठकपछि

पूर्वी तथा मध्य नेपालमा विद्युत अवरुद्ध

हाल विराटनगर लगायत पूर्वाञ्चलका सम्पूर्ण जिल्लाहरुमा विद्युत आपूर्ति हुन सकेको छैन भने मध्यमाञ्चलका धेरैजसो जिल्लामा विद्युत आपूर्ति अवरुद्ध रहेको छ्र । यसरी विद्युत आपूर्ति अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको