आगामी प्रतिनिधिसभा र प्रदेश सभाका लागि हुने निर्वाचन प्रयोजनका लागि आयोगले मतदाता नामावली संकलन र अध्यावधिक गरिरहेको हो । तर काठमाडौंमा भने मतदाता नामावलीमा नाम दर्ता गराउन पुग्नेहरुले निकै हैरानी
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिन क्षेत्र, कालिखोला, चोर खोला, भालुखोला, सेतीदोभान र भोर्लेलगायत क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सन्चालन गरिएको हो । शनिबार अपराह्न २
मौसमविद्हरुले भने यो मौसममा सुधार आउन अझै केही दिन लाग्ने बताएका छन् । बर्षा गराउने न्यून चापीय मनसुनी रेखा नेपालको तराई हुँदै चुरे पहाडी क्षेत्रसम्मै फैलिएपछि देशैभर भीषण वर्षा भएको
आइतबार (आज) मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले सम्पूर्ण चिकित्सकहरुलाई तालिम, विदा , गोष्ठिलगायतका कार्यक्रम स्थगित गरेर बाढी प्रभावित क्षेत्रका जनताको उपचारमा जुट्न आग्रह गरेका हुन् । स्वास्थ्यमन्त्री पोखरेलले आमरण
काठमाडौंमा आयोजित समारोहमा ४२ औं शाक्य ठ्रिजिन शरण्यनायक श्री रत्न बज्र रिम्पोछे र संचार मन्त्री मोहन बस्नेतले सो ग्रन्थ सार्वजनिक गरेका हुन् । तिब्बेतियन भाषा र लिपीमा रहेको सो ग्रन्थको
अविरल बर्षाका कारण पथलैया नजिक दुधौरा पुल बाढीले भासिएको छ भने चुरियामाई नजिक सडक पहिरोले पुरिएपछि यातायात ठप्प बनेको छ । शनिबार राति ११ बजे पुलको मध्यभागको पिलर भासिएको हो
चिनियाँ कम्पनी ‘डल स्विट डल’ र ‘एक्स डल’ले संयुक्त रुपमा बनाएको ती यौन गुडिया (सेक्स डल)ले बोल्दै, हाँस्दै, रिसाउँदै अनि फेरि गीत गाएर फकाउँदै यौन सन्तुष्टि दिन सक्नेछन् । कम्पनिका
Inaugurating the Tribhuvan University Assembly, PM Deuba, who is also the Chancellor of TU, laid emphasis on decentralization and autonomy of the management of the oldest university of the country.
आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा जोखिममा परेका सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको आवश्यकताअनुसार खोज, उद्धार र राहत कार्यमा लाग्न सरकार तथा सरोकार भएका पक्षलाई
हजमा सहभागी हुनेमध्ये १७ लाख जना विदेशी मुस्लिम समुदायका नागरिक हुने ‘अल हायात’ नामक स्थानीय एक पत्रिकाले आइतबार लेखेको छ । गतवर्ष हजका लागि १८ लाखभन्दा बढी तीर्थयात्री आएकोमा अधिकांश