जिल्लाका दुई नगरपालिका र ६ भन्दा बढी गाउँपालिकाका स्थानीयवासीहरु प्रत्यक्ष मारमा परेका छन् । विद्युत् अवरुद्ध हुँदा खोटाङबाट हरेक शुक्रबार प्रकाशित हुँदैआएको हलेसी साप्ताहिक, आइतबार प्रकाशित हुँदैआएको रुपाकोट साप्ताहिक र
ट्रम्पको यस कदमबाट चीनमाथि अमेरिकाले केही व्यापारिक प्रतिबन्ध लगाउने सम्भावना देखिएको ‘बीबीसी‘ले उल्लेख गरेको छ । अमेरिकी उद्योग संरक्षणको नाममा चीनविरुद्ध व्यापारिक प्रतिबन्ध लाग्ने देखिएको हो । यता, अमेरिकाले व्यापारिक
हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार गुरुङ समुदायले यो पर्व मनाउने गर्दछन् । यो पर्व मनाउँदा रोग–व्याधी नलाग्ने, प्राकृतिक प्रकोप नहुने, खेतीबाली राम्रो हुने र सुख–शान्ति प्राप्त हुने विश्वास
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले बुधबारसम्मका लागि जिल्लाका हरेक सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा कार्यालयका विद्यालय निरीक्षक अरुणशंकर पाठकले जानकारी दिए । रासस
अन्य दलका प्रतिस्पर्धी नै नभएपछि एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो । धनकुटाका सातओटै स्थानीय तहमा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । समन्वय समितिको प्रमुखमा टंकबहादुर चौहान र
Minister Sharma responded to the complaints of problems surfaced in supply of the daily essential commodities being sent to the flood hit areas. There were complaints of disproportionate distribution of
नेपाल र चीनबीच मंगलबार राजधानीमा सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का
यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गर्नेछन् । स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका छन् । उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख
राजपा अध्यक्षमन्डल र संसदीय दलको सोमबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गर्दै पार्टीका नेता–कार्यकताका तर्फबाट सबै प्रकारले नगदी र जिन्सी सहयोगका लागि पार्टी सम्बद्ध सबैलाई आग्रह गरेको छ ।