Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


गुआम टापुमा उत्तर कोरियाले कसरी गर्दैछ आक्रमण ? विस्तृत योजना सार्वजनिक

मंगलबार (आज) सरकारी सन्चारमाध्यमद्वारा सार्वजनिक गरिएको उक्त आक्रमणको योजनामा नेता किम जोङ उनले ‘सामरिक बलको फायर स्ट्राइक प्लान’ हेर्दै इसारा गरेर स्विच थिच्दै गरेको योजना फोटोसिहत सार्वजनिक गरेको हो ।

‘मनमोहन मेडिकल कलेज सरकारले किन्न चाहेमा हस्तान्तरण गर्न तयार छौं’

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले सरकारले आधिकारिकरुपमा कलेज किन्ने प्रस्ताव नराखेको पनि बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका एमाले नेताहरु कलेज सरकारलाई हस्तान्तरण गर्ने विषयमा सकारात्मक रहेको पनि

बाढीले राष्ट्रिय निकुञ्जका ‘६ ओटा गैंडा र हरिणहरु भारतीय जंगलमा पुगे’

अविरल वर्षापछि शनिबार राष्ट्रिय निकुञ्जबाट अत्तालिँदै बाहिर निस्केका गैंडा र हरिणहरु नारायणी नदीमा बगेका थिए । जसमध्ये एउटा गैंडा र ७ ओटा हरिण मृत अवस्थामा नवलपरासीको त्रिवेणीस्थित गन्डक ब्यारेजका विभिन्न

युद्धमा अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा मनाइयो विजयोत्सव

नेपाल र अग्रेजबीच वि.सं. १८७१ देखि १८७२ सम्म भएको पाल्पा–बुटवल–जितगढी युद्धमा नेपालले जित हासिल गरेको खुसियालीमा पाल्पामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट यो उत्सव मनाउने प्रचलन रहँदै आएको छ ।

अमेरिकाले नयाँ प्रतिबन्ध लगाए आणविक कार्यक्रम पुनः सुरु गर्ने इरानको चेतावनी

उनले यस्तो कार्यक्रम सन् २०१५ कोभन्दा अझ विकसित हुनेपनि बताए । अमेरिकाको एकपक्षीय प्रतिबन्धले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमको सम्बन्धमा गरिएको सम्झौता उल्लंघन गर्ने तेहेरानको तर्क छ । तर, अमेरिकाले भने

चीनको ‘खुर्सानी महोत्सव’मा सु बने ‘खुर्सानी राजा’

चीनको हुनान प्रान्तस्थित निंगसियांग शहरमा आयोजित महोत्सवमा सु नाम गरेको युवकले ६० सेकेण्डमा १५ ओटा खुर्सानी खाएर पहिलो भएपछि उनी ‘खुसार्नी राजा’ (चिल्लि किंग) बनेका हुन् । चिनियाँ सरकारी सन्चारमाध्यम ‘ग्लोबल

सत्तापक्षका सांसदले गरे संसद अवरोध

उनीहरुले मृतकका परिवारलाई कम्तीमा रु पाँच लाख दिन र घर निर्माण खर्च बढाउन पनि माग गरे । नेपाली कांग्रेसका महेश आचार्यले सरकारले बाढी–पहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका काममा प्राथमिकता

बाढी–पहिरोबाट देशभरमा १११ जनाको मृत्यु : गृहमन्त्री

व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा उनले बाढी–पहिरोमा परी अझै ३५ जना हराइरहेको जानकारी पनि दिए । बाढीबाट तराईका ८० प्रतिशत भूभाग जलमग्न भएको र हजारौं घरहरु डुबानमा परेको भन्दै मन्त्री शर्माले हजारौं

बाढीका कारण कतै सुक्खा ठाउँ नभेटिएपछि आँगनमै दाहसंस्कार

जलेश्वर नगरपालिका–९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्युपछि आँगनमै दाहसंस्कार गरेका हुन् । गाउँको चारैतिर पानीले भरिएर कुनै सुक्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई

‘जुनसुकै बेला डा. गोविन्द केसीको ज्यान जोखिममा पर्नसक्छ’ (भिडियो)

केसीको रेखदेखमा संलग्न चिकित्सकहरुले जुनसुकै बेला जटिल अवस्था आउनसक्ने पनि बताएका छन् । डा. गोविन्द केसीको हेरविचारमा संलग्न चिकित्सक तथा विद्यार्थीहरु चिन्तित बन्दै गएका छन् । अनशनको २३औं दिन पुग्दा