अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन सोमबार तोलाको
बजार परिसूचक नेप्से १२ दशमलव ९७ अंकले झरेर १६ सय २९ दशमलव १६ मा आएर थामियो । होटल समूहबाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे । बिमा समूह सबैभन्दा
नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमन्डलसँग मंगलबार राजधानीमा करिब एक घन्टा भएको भेटवार्तामा माओवादी केन्द्रले सो आग्रह गरेको हो । नेपालको विकासका लागि विभिन्न मुलुकको सहयोग
पक्राउ पर्नेमा पाल्पा तानसेनका २२ वर्षीय सुशान्त लाकौल रहेका छन् । लाकौलले व्यापारीलाई धम्क्याएर फिरौती रकम उठाउँदै तिवारी हत्याका मुख्य अभियुक्त मनोज पुनलाई पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
राधाकृष्ण रथयात्रा सुरु गरिएको ५०औं वर्षगाँठको अवसरमा निकालिएको रथयात्रालाई स्वर्णजयन्ती रथयात्राकोरुपमासमेत लिइएको छ । विराटनगर, तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने परम्परा रहेको छ । राधाकृष्ण
केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीको संयुक्त लगानीमा बनेको उक्त चलचित्रको निर्माण पक्षले आगामी भदौ ८ गते रिलिज हुने बताएका हुन् । मधुकुमार श्रेष्ठको प्रस्तुति र गोविन्द गौतमले
सन्चार मन्त्रालयलको समन्वयमा मंगलबार राजधानीमा भएको छलफलमा मन्त्री बस्नेतले अनावश्यक तारहरु व्यवस्थापन गर्न वा हटाउन निर्देशन दिएका हुन् । त्यसको सुरुआत सन्चार मन्त्रालयले नै गर्नुपर्ने पनि उनको भनाइ थियो ।
हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको आपत्कालीन कार्यसन्चालन कक्षमा भन्डारण गरिएका त्रिपालहरु मंगलबार बाढी प्रभावित जिल्लाहरुमा पठाइएको हो । मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाका प्रवक्ता गुणराज न्यौपानेले बाढीले विस्थापित भएका सर्लाही,
Boeing predicted that, from 2017 to 2036, the world’s commercial aviation industry will require about 637,000 new commercial airline pilots, according to its newly released 2017 Pilot and Technician Outlook.