Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


बाढीबाट विस्थापितको बस्तीमा चोरको बिगबिगी

बाढीबाट विस्थापित यो बस्तीका १ सय ४० घरधुरीका परिबार अझै घर फर्कन सकेका छैन । उनीहरु वडा नम्बर २ स्थित बजारटोलमा आश्रय लिएर बसेपछि उनीहरुका घरमा चोरी हुने क्रम बढेको

बाढीका कारण विद्युत अवरुद्ध, मोबाइल चार्ज गर्न टेलिकममा भीड(भिडियो)

विद्युत् अवरुद्ध हुँदा जिल्लाका दुई नगरपालिका र ६ भन्दा बढी गाउँपालिकाका स्थानीय प्रत्यक्ष मारमा परेका छन् । खोटाङबाट प्रकाशित हुँदै आएको पत्रिका र प्रसारण हुँदै आएको एफएम बन्द छ ।

धनुषामा एक बालिकाको बलात्कारपश्चात् हत्या

जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने

निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १५ दिन थप

आयोगको म्याद आज सकिने भए पनि प्रतिवेदन तयार नभएकाले म्याद थप गरिएको हो । सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले आयोगले काम पूरा गर्न बाँकी रहेको भन्दै आग्रह गरेकाले समयावधि थप

च्याम्पियन्स लिगमा प्ले अफका खेल सुरु, लिभरपुलद्वारा होफनहाईम पराजित

मंगलबार राति भएको प्ले अफ् पहिलो लेगको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मन क्लब होफनहाईमलाई पराजित गरेको छ । जर्मनीमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन अलेक्जेन्डर आर्नोल्डले पहिलो गोल गरे

गाडी किन्न सहज, अब ६५ प्रतिशत कर्जा बैंकले दिने

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सवारी कर्जालाई केही खुकुलो गर्ने नीति लिएको थियो । सोही बमोजिम राष्ट्र बैंकले निर्देशिका जारी गर्दै सवारी कर्जाको धितो मूल्यांकन बढाएको हो ।

पोर्चुगलमा दुईसय बर्ष पुरानो रुख ढल्दा किचिएर १३ जनाको मृत्यु

टापुको मुख्य शहर फुङ्सलमा आयोजित रोमन क्याथोलिक पर्वको कार्यक्रमका क्रममा एक्कासी रुख ढल्दा अन्य ४९ जना घाइते भएका छन् । हजारौं मानिस जम्मा भएको स्थानमा रुख ढलेको हो । रुख

बैंक खाताको पैसा २० वर्षसम्म नचलाए जफत हुने

यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ग्राहकले समय समयमा आफ्नो खाताबाट रकम झिक्ने र

भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने गिरोह सक्रिय

वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो काम पाइने प्रलोभनमा पारी करोडौं रकम असुल गरिरहेको तथ्य फेला परेको हो । पछिल्लो

आशयपत्र पाएका मेडिकल कलेज खरिद गर्न सरकारले बनायो कार्यदल

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा शिक्षा, अर्थ, कानुन, स्वास्थ्य तथा सार्वजनिक खरिद विभागका सचिवहरु सदस्य रहनेछन् । कार्यदलले सन्चालनका लागि आशयपत्र