Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


प्रहरी चौकी कै जग्गा अतिक्रमण !

स्थानीय काशीराम संग्रौलाले प्रहरी चौकीको झन्डै २ रोपनी जग्गा अतिक्रमण गरेको आरोप स्थानीयले लगाएका छन् । संग्रौलाले जग्गा अतिक्रमण गरी मकैबाली लगाएका छन् । २०७० सालमा बजिन्द्रदेन सुहाङ र होमप्रसाद

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता, प्रकोप पीडितको अवस्थाबारे छलफल

अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार

निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

प्रधानमन्त्री देउवाले अपराह्न ५ बजेका लागि बैठक बोलाएका हुन् । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । निर्वाचन आयोगले भदौ १ सम्म निर्वाचनको

मध्य तथा सुदूरपश्चिममा अझै वर्षा, सचेत रहन आग्रह

मध्य तथा पश्चिम क्षेत्रमा सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि वर्षा गराउने मौसमी प्रणाली हाल मध्यदेखि सुदूरपश्चिमसम्म सक्रिय रहेकाले सतर्क रहन आग्रह गरेको छ

बाढीपीडितले राहत पाएनन्, सरकारसँग यस्तो आक्रोश (भिडियो)

सरकारले विभिन्न जिल्लामा राहत वितरण गरिरहेको दाबी गरे पनि मोरङका बाढी पीडितहरुले भने अझै राहत पाउन नसकेको गुनासो गरेका हुन् । बाढी र डुवानका कारण बिस्थापित भएका मोरङका सर्वसाधारणको अवस्था

बाढी प्रभावित क्षेत्रहरुमा उपभोग्य वस्तुको मूल्य अकासियो

लगातारको बर्षाले विभिन्न राजमार्गमा गएको पहिरो र तराई क्षेत्रमा भएको डुबानका कारण सवारी आवागमन नै ठप्प भएपछि दैनिक उपभोग्य वस्तुको भाउ अकाशिएको हो । हरिया सागसब्जीलगायतका तरकारीजन्य सामानको भाउ अकासिएसँगै

Youth killed in bike crash

The deceased has been identified as 32 – year – old Samir Karki of Belbari – 9. Karki died on the spot after the bike (Ko 20 Pa 38 30)

तेस्रोलिङ्गी केसीलाई रिहा गर्न माग, प्रहरीले ‘विभेद’ गरेको आरोप

काठमाडौं, साउन ३२ । समलिङी/तेस्रोलिङ्गी व्यक्तिलाई बाटोमा हिडिरहेको बेला प्रहरीले पक्राउ गरी विनाकारण थुनामा राखेर कुटपिट गरेका भन्दै तेस्रोलिङ्गी समुदायले न्यायको माग गरेका छन् । यही भदौं २५ गते साँझ

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मृत्यु हुनेमा बेलाबारी–९ का ३२ वर्षीय समिर कार्की रहेका छन् । बेलबारी–९ स्थित भित्री सडकखण्डमा को २० प ३८३० नं को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खान

चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, दुबैतिर केही सैनिक घाइते

पछिल्लो तनाव लद्दाख क्षेत्रमा भएको हो । यसअघिदेखि नै डोकलाम क्षेत्रमा दुबै देशका सेना आमनेसामने भएर बसेका छन् । सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न कुटनीतिक प्रयास असपल हुँदै गएको