पेन्सिलभानिया यातायात विभागका महिला प्रवक्ता हिथर रेडफर्नका अनुसार उच्च गतिमा आएको सो रेल दुर्घटनाग्रस्त भएको हो । उच्च गतिमा आइरहेको रेल रोकेर राखेका अर्को एकरेलसँग ठोक्किँदा दुर्घटना भएको थियो ।
Victims of the practice known as “triple talaq”, whereby Muslim men can divorce their wives by reciting the word talaq (divorce) three times, had approached the Supreme Court to ask
उनले मंगलबार आफ्नो पार्टी नेपाली कांग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक फोरमबाट तीनजना राज्यमन्त्री थप गरेका हुन् । मन्त्रिमन्डल थपिएका राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले मंगलबारै पद तथा गोपनीयताको शपथग्रहणसमेत गराएका छन् ।
केही दिनदेखि एकजना छात्रा चिच्याएर अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि यस किसिमको समस्या आएको विद्यालयका प्रधानाध्यापक ढकबहादुर थापाले बताए । प्रधानाध्यापक थापाका अनुसार गत जेठ
मंगलबार राजधानीमा भएको साक्षात्कारमा उनीहरुले असमझदारी र अविश्वासकै कारण दुई देशबीच समय–समयमा समस्या उत्पन्न हुने गरेको भन्दै विश्वासको वातावरण बनाउन जोड दिनुपर्ने बताएका हुन् । भारतका लागि पूर्वराजदूत भेषवहादुर थापाले
व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा विशेष समय लिएर उनले सदनको अधिवेशन चलिरहेकोबेला छिमेकीमुलुकको भ्रमणमा जान लागेका प्रधानमन्त्रीले छलफलको कार्यसूची र भ्रमणमा जानुपर्नाका कारणबारे सदनमार्फत् नेपाली जनतालाई जानकारी गराउन आवश्यक रहेको बताए ।
विभिन्न ५७ स्थानमा अस्थायी शिविर बनाएर बस्दै आएकाहरुलाई शनिबारदेखि महानगरपालिकाले त्रिपाल र खाद्य सामाग्री वितरण गर्दै पुरानै स्थानमा फर्काउने काम सुरु गरेको हो । महानगरपालिकाको पहलमा स्थानीय युुवा समूह र
झापामा बाढीका कारण १३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी झापा गाउँपालिकाका रहेका छन् । झापा गाउँपालिकामा मात्रै बाढीकै कारण सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको
नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल, कम्बल, डसना, पानी ट्यांकीलगायत सामग्री उपलब्ध गराउन लागेको काठमाडौंस्थित जापानी राजदूवासले जनाएको छ । आपत्कालीन सहायता सामग्री जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत् उपलब्ध हुनेछ ।
आफ्नै कार्यकक्षमा मंगलबार रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री महराले भ्रमणमा खास गरी तराई क्षेत्रको बाढी र डुबान नियन्त्रण, द्विपक्षीय व्यापार र विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने बताए । प्रधानमन्त्री देउवाले