Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


प्रधानमन्त्री देउवा ४८ सदस्यीय उच्चस्तरीय टोलीसहित आज भारत जाने

-फाइल तस्वीर नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा दिल्ली जान लागेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा

सेल्टीक, सेभिया र नापोली युरोपियन च्याम्पियन्स लिगका लागि छानिए

प्ले अफ् चरणको अन्तिम खेलमा काजखस्तानको एफ.सी एस्टानालाई पाखा लगाउँदै सेल्टिक समुह चरणमा पुगेको हो । पहिलो लेगको खेल ५-० ले जितेको सेल्टिक मंगलबार राति भएको दोस्रो लेगमा ४-३ ले

जोन्सन एन्ड जोन्सन पाउडर प्रयोग गर्दा क्यान्सर, ४२ अर्ब ७५ करोड ९६ लाख क्षतिपूर्ति

लस एन्जेलसस्थित अदालतका न्यायाधीशको इजलासले क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दाको फैसलामा उक्त आदेश दिएको हो । जोन्सन एन्ड जोन्सन

१० दिनभित्र बक्यौता नबुझाए विद्युत लाइन काट्न मन्त्रीको निर्देशन

लामो समयसम्म महसुलको बक्यौता रकम नउठाउँदा प्राधिकरणले बर्सेनि घाटामा जानु परेको भन्दै तत्काल बक्यौता उठाउन उनले निर्देशन दिएका हुन् । ‘कुनै पनि संघसंस्था वा सरकारी कार्यालयले तिर्नुपर्ने रकम नतिरे लाइन

मानव तस्करको सेटिङमा खेलाडीका रुपमा रुस जान लागेका १४ जना फिर्ता

काठमाडौंस्थित रसियाली दूतावासबाट भिसा पाएका उनीहरुलाई विमानस्थल अध्यागमन कार्यालयले साउन २५ मा फिर्ता (अफलोड) गरेको हो । मानव तस्करले जनही कम्तीमा ३ लाख लिई ती युवालाई मस्को पु¥याउन सेटिङ गरेको

बाढी प्रभावित जिल्लामा आवश्यक औषधिसहितको टोली पठाइयो

आपूर्ति व्यवस्था महाशाखाबाट माग गरिएअनुसार बाढी प्रभावित जिल्लामा औषधिसहितका उपचार, जनचेतना सामग्री भएको दुई ट्रक मंगलबार (आज) पठाइएको हो । विभागका उपमहानिर्देशक तथा विपद् व्यवस्थापन समितिका संयोजक चुडामणि भण्डारीले प्रभावित

भारतीय सैनिकको ‘भयंकर कारबाही’ले चिनियाँ सैनिक घाइते : चिनियाँ विदेश मन्त्रालय

सोमबार (हिजो) सीमा क्षेत्र पनगोंग ताल नजिक दुई देशबीचका सैनिकहरुले एक–आपसमा ढुंगा हानाहानको भिडियो सन्चारमाध्यममा सार्वजनिक भएपछि विदेश मन्त्रालयलले आफ्ना सैनिकहरु घाइते भएको पुष्टि गरेको ‘पिपुल्स डेलि चाइना‘ले उल्लेख गरेको

राजपा कार्यकर्ताले एमाले र राप्रपाको झन्डा जलाए

मंगलबार नाराबाजीसहित जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको मुलगेटमा रहेको प्रशासनचोकमा भेला भएका राजपा नेता–कार्यकर्ताले ‘मधेसविरोधी’ भएको आरोप लगाउँदै तीन पार्टीको झन्डा जलाएका हुन् । राजपाका नेता–कार्यकर्ताले एमाले र राप्रपाविरुद्ध चर्को नाराबाजी

राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री देउवाको भेट

त्यस अवसरमा उनीहरुबीच प्रधानमन्त्री देउवाले बुधबारदेखि गर्ने भारतको राजकीय भ्रमण तथा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुदसम्बन्धी कुनै काम नलगाउन निर्देशन

टेन्डीविरुद्ध झन्डै तीन वर्षअघिदेखि फौजदारी मुद्दा चलिरहेका कारण भन्सार कार्यालयबाट प्राप्त पत्रका आधारमा राखेपका अध्यक्षसमेत रहेका मन्त्री केसीले यस्तो निर्देशन दिएका हुन् । मन्त्री केसीले मंगलबार हामीसित भन्सार कार्यालयले नै