Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


जापानले आपत्कालीन सहायता प्रदान गर्ने


0
Shares

नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल, कम्बल, डसना, पानी ट्यांकीलगायत सामग्री उपलब्ध गराउन लागेको काठमाडौंस्थित जापानी राजदूवासले जनाएको छ ।

आपत्कालीन सहायता सामग्री जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत् उपलब्ध हुनेछ ।

उक्त दूतावासकाअनुसार राहत सामग्री त्रिभुवन विमानस्थलमा आइपुग्नासाथ नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । रासस