Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


पञ्चकन्या मन्दिरमा भागवत कथा एवं पितृमोक्ष महायज्ञ सुरु

यसैक्रममा बूढानीलकन्ठस्थित पञ्चकन्या मन्दिरमा विश्वशान्ति अभियान नेपालले बुधबारदेखि भागवत कथा एवं पितृमोक्ष महायज्ञ सुरु गरेको छ । विश्वशान्ति अभियान नेपालका संस्थापक अध्यक्ष आचार्य भागवतकिंकर मुरलीधर पोखरेलले वाचन गरेको यज्ञ १३

बीपीकै बाटोमा अघि बढिरहेका छौं : प्रधानमन्त्री देउवा

बीपी कोइराला स्मृति ट्रष्टले बुधबार राजधानीमा गरेको बीपी साहित्य सम्मान तथा सेनानी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले बीपीको विचारलाई कार्यान्वयन गर्नसकेमात्र मुलुकको विकास हुने बताए ।

अतिवादीहरुले गलत खबर प्रचार गरे : सुची

नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुची देशको सर्वोच्च नेता रहेकै बेला अल्पसंख्यक मुस्लिम रोहिन्ग्यामाथि गरिएको दमन खप्न नसकेर उक्त समुदाय देश छाडेर भाग्न विवश भएका खबर सार्वजनिक भएपछि उनले यस्तो

सामूहिक ‘बलात्कार’कैक्रममा महिलाको मृत्यु भएको खुलासा

फरक–फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न बुधबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारकाक्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट

सर्लाहीमा शक्ति प्रदर्शन गर्दै मनोनयन दर्ता

बुधबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता बुधबारै साँझ ५ बजेसम्म चल्नेछ । जिल्लाका २० ओटै स्थानीय तहमा स्थापना भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक

क्यानका पूर्वअध्यक्ष शाहको निधन

लामो समयदेखि मुटुरोगबाट ग्रसित ८९ वर्षीय नेपाली क्रिकेट टिमका पूर्वराष्ट्रिय खेलाडी शाहको उपचारकाक्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

घरभित्रै गोही पसेपछि…

रत्ननगर नगरपालिका–१५ अन्नपूर्ण टोलस्थित माधवपुरकी इन्दिरा न्यौपानेको घरमा पुगेको गोहीलाई बुधबार सौराहानजिकै राप्ती नदीमा लगेर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए

चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सन्चालन गरिने

सरकारले दसैंमा घर जान लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौं उपत्यकाको १२

भ्रष्ट कर्मचारीका कारण दूरसञ्चार कम्पनीले भनेजस्तो काम गर्न सकेन : सञ्चारमन्त्री

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले बुधबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले भ्रष्ट कर्मचारीका कारण दूरसञ्चार कम्पनीले भनेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले सेवा विस्तार गरी गुणस्तरीय सेवा प्रदान गर्न

इम्बोस्ड नम्बर प्लेट प्रदेशअनुसारै वितरण हुने

व्यवस्थापिका–संसदअन्तर्गत्को विकास समितिको बुधबार बसेको बैठकमा यातायातमन्त्री वीरबहादुर बलायरले अञ्चलका संरचनाअनुसार वितरण गरिएको इम्बोस्ड नम्बर प्लेटको वितरण हाललाई रोकिने जानकारी गराए । इम्बोस्ड प्लेट प्रदेशअनुसार वितरण गर्ने गरी तत्काल काम