बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी महालक्ष्मीले ट्रान्सनको नयाँ मोबाइल सेट सार्वजनिक गरेको हो । कम्पनीले टेक्नो स्मार्टफोनअन्तर्गत् आइ ७, सीएक्स एयर, डब्लुएक्स ३ र डब्लुएक्स ४ मोडलका नयाँ सेट नेपालमा
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य
बजार परिसूचक नेप्से ११ दशमलव ९४ अंकले उकालो लागेर १५ सय ६६ मा पुग्यो । उत्पादनमूलक समूहबाहेक अरु सबै समूह उकालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ५५ अंकको वृद्धि
बन्द प्रशिक्षणमा राखिएका २५ खेलाडीबाट बुधबार पारस खड्काको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो । १८ सदस्यीय खेलाडीको नामबाट आइसीसीले अन्तिम १४ खेलाडीको छनोट गर्नेछ । प्रारम्भिक चरणको
१६ स्थानीय तह रहेको बारामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाहेक अरु दलहरुले सबै तहमा उम्मेदवारी मनोनयन दर्ता गराएका छैनन् । २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका रहेको
एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ ओटा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको हो । जनकपुर उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट मनोज साह, उपमेयरमा निलम कर्ण, नेकपा एमालेबाट मेयर पदमा लक्ष्मीनारायण भगत साह,
२ नम्बर प्रदेशकै एकमात्र महानगरपालिका वीरगन्जमा सबै दलहरुले बाजागाजाकासाथ उम्मेदवारी दर्ता गराएका थिए । वीरगन्जको मेयरमा नेपाली कांग्रेसबाट अजय द्धिवेदी, नेकपा एमालेबाट बसुरुद्दिन अन्सारी, माओवादी केन्द्रबाट रहबर अन्सारीले उम्मेदवारी दिएका
सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिकासहित १८ ओटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मनोनयन दर्ता भएको राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरीका सबै स्थानीय तहमा बुधबार बिहानैदेखि राजनीतिक दलका
१३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक भएको निर्वाचन आयोगले जनाएको छ । तराईका भू–भागलाईमात्र समेटेर बनाइएको प्रदेश नम्बर–२ मा
बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले मधेसी दलहरुको मागबमोजिम संशोधनलाई मतदानमा लगेको र असफल भइसकेकाले अब संशोधनको प्रसंग नै टुंगिएको बताए । पार्टी सभापति शेरबहादुर देउवाले कतिपय निर्णयहरु एकलौटीरुपमा