Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


प्रधानमन्त्री देउवासहित मन्त्रीहरुको सम्पत्ति विवरण गोप्य राख्ने प्रयास

तीन महिनासम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि प्रधानमन्त्री देउवा र उनका मन्त्रिमण्डलका सदस्यमाथि नैतिकता र सदाचारका विषयमा प्रश्न सिर्जना भएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति गोप्य राख्ने प्रयास

रक्तचन्दन तस्कर नै सुन तस्करीमा

काठमाडौंमा गत सोमबार बराबद ८८ किलो सुनको अनुसन्धान गर्दा चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भित्र्याउन सत्रिय देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका

पञ्चेश्वरको डीपीआरमा सहमति जुटेन

भारतको राजधानी नयाँदिल्लीमा बिहीबार सम्पन्न दुई देशका सचिवस्तरीय प्राविधिक समितिको बैठक निष्कर्षविहीन हुन पुगेको बैठकमा सहभागी अधिकारीले जानकारी दिएका छन् । भारतले तल्लो शारदा ब्यारेजमा उपभोग गरिरहेको पानीको मात्राबाहेक उपलब्ध

प्रदेश नम्बर–२ मा ३६ हजार ७३ जनाको उम्मेदवारी दर्ता

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सन्चालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो जानकारीअनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख/अध्यक्ष पदमा एक हजार ७८३, उपप्रमुख/उपाध्यक्ष पदमा एक हजार १३० र वडाध्यक्ष पदमा ८

इथियोपियाको दक्षिणी प्रदेशमा ३ हजारभन्दा बढी कैदी जेलमुक्त

आउदो सेप्टेम्बर ११ देखि सुरु हुने इथियोपियाको नयाँ बर्षको अवसरमा उनीहरुलाई कैद माफी गरी जेलमुक्त गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणी क्षेत्रीय राज्यका प्रमुख प्रशासक डेसिइ डाल्कीइले आममाफी

बजार अनुगमनको विरोधमा दरबारमार्गका सबै पसल बन्द

बजार अनुगमनकाक्रममा ब्रान्डेड सामान बिक्री गर्ने व्यापारीहरुले परलभन्दा दशौं गुणा बढी मूल्य लिइरहेको खुलासा भएको थियो । सरकारले यस क्षेत्रका थुप्रै पसल सिल गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो ।

जलविद्युत् आयोजनाहरु समयमै पूरा गर्न उर्जामन्त्रीको जोड

जलविद्युत् आयोजनाहरुको पछिल्लो अवस्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले जलविद्युत् आयोजनाहरुमा देखिएको समस्याबारे आफूले पहल गर्ने भन्दै गम्भीरतापूर्वक तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिएको जनाइएको

शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन

मन्त्रिपरिषद्को यही भदौ १९ गतेको बैठकको निर्णयअनुसार आयोग गठन भएको शिक्षा मन्त्रालयका प्रवक्ता एवं आयोगका सदस्यसचिव डा.हरि लम्सालले जानकारी दिए । आयोगमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ

बिहीबार पुनः नेप्सेमा दोहोरो अंकको गिरावट

यसदिन नेप्से करिब १२ अंकले झरेर १५ सय ५४ विन्दुमा आइपुग्यो । बुधबार करिब १२ अंकले नै बढेको थियो । यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो । बिमा समूहमा

सुनको भाउमा बिहीबार सामान्य कमी

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउमा तोलामा ३०० रुपैयाँले कमी आइ तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य