शुभानी इन्टरप्राइजेजमार्फत् आफ्ना उत्पादन नेपाल भित्र्याएको कम्पनीले जनाएको छ । म्याक्वायका मिक्सर ग्राइन्डर, फुड प्रोसेसर, जुसर मिक्सरलगायतका उत्पादन गुणस्तरीय र मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको दाबी छ ।
लगातार उकालो लाग्दै आएको सुनको भाउमा विहीबार सामान्य कमी आएकोमा शुक्रबार पुनः उकालो लागेको हो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर तोलाको
तनहुँको व्यास नगरपालिका–१४ स्थित जलजला खानेपानी आयोजनाको शुक्रबार उद्घाटन गर्दै नेता पौडेलले आफूले पैसाका लागि नभइ समाजसेवाको भावनाले राजनीति गरेको स्पस्ट गरे । गाउँमा निर्माण भएका यस्ता खानेपानी आयोजनाले ग्रामीण
समितिको आजको बैठकले समायोजन विधेयक निर्माणका क्रममा कर्मचारी भर्ना नरोक्ने बुँदा राख्न आयोगलाई निर्देशन दिएपछि बाटो खुलेको हो । यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एकवर्ष
गल्छी–त्रिशूली सडक आयोजनामा काम गर्ने कामदार तामाङ साथीसहित नुहाउन नदीमा जाँदा बेपत्ता भएका हुन् । तामाङसहित पाँच जना त्रिशूली नदीमा नुहाउन गएकामा चार जना भने सकुशल छन् । बेपत्ता तामाङको
वातावरण कृषि तथा विकास केन्द्र (केड)ले आज आयोजित कार्यक्रममा जिल्लाका दिप्रुङ, ऐसेलुखर्क र केपीलासगढी गाउँपालिकाको चार वडामा गरेको अध्ययनले महिलाहरु नै जोखिममा रहेका तथ्यांक सार्वजनिक गरेकोे हो । पाठेघर खस्ने
शुक्रबार काठमाडौंको नयाँबानेश्वरमा राज्यमन्त्री विष्ट सवार बा१झ ७१६३ नम्बरको झन्डावाल गाडीले बा४८प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, जलवीरेका सहदेव श्रेष्ठ र उनकी
एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश र संघको चुनावपछि एमाले पहिले शक्ति हुने र उसकै नेतृत्वमा सरकार बन्ने जिकिर गरे । पहिलो
प्राधिकरणले भदौ १२ गते टेलिकमलाई धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेस गर्न पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ नआएपछि प्राधिकरणले शुक्रबार पुनः टेलिकमलाई पत्राचार गरी आधिकारिक धारणा पेस
व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा सांसदले उठाएका प्रश्नको विशेष समय लिएर जवाफ दिँदै उनले शान्ति–सुरक्षा कायम गर्न विधिसम्मत् र कार्यसम्पादन तथा मूल्यांकनका आधारमा सरुवा–बढुवा गरिएको स्पस्ट पारे । गृहमन्त्री शर्माले भने–‘कर्मचारी सरुवा–बढुवामा