आयुस्मान र प्रियंका आगामी असोज ११ गते आउन लागेको चलचित्र ‘छक्का पन्जा–२’ मा मुख्य भूमिकामै देखिएका छन् । तर, सँगै देखिएका छैनन् । यसकारण उनीहरुले ‘अनस्क्रिन रोमान्स’ गर्न पाएनन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीकाअनुसार जिल्लामा रहेको १८ ओटा स्थानीय तहमध्ये ९ ओटा नगरपालिकाको प्रमुखमा १०३ जना, ९ ओटा उपप्रमुखमा ९२ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै, ९ ओटा गाउँपालिकाको
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार निर्वाचन अवधिभर जिल्लाभरिमा चार हजारभन्दा बढी जनपथ प्रहरी परिचालन गरिएको छ । त्यस्तै, दुई हजारभन्दा बढी सशस्त्र प्रहरी निर्वाचनमा खटाइएको
भूकम्पमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्नसक्ने उद्धारकर्मीले जनाएका छन् । सयौं भवन भत्किएका छन् । शुक्रबार (स्थानीय समयअनुसार बिहीबार राति) गएको भूकम्पको केन्द्रविन्दू मेक्सिकोको
मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका पशुपति मुरारकाले
बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन संघ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका–९ का दुई युवकलाई
चोरी आरोपमा दोलखा प्रहरीको हिरासतमा रहेका भीमेश्वर नगरपालिका–५ का १९ वर्षीय रवि केसीको मृत्यु भएको हो । केसी बिरामी भएपछि उपचारका लागि प्रस्तावित चरिकोट अस्पतालमा लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि
समितिको शुक्रबारको बैठकमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले हालको संसदको अवधि निकै कम रहेकाले सरकारले छिटै कानुन ल्याउने तयारी गरिरहेको बताए । उनले राष्ट्रपति र उपराष्ट्रपतिको तलब, विदेश
अमेरिकाको न्यूयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लाम टेनिसको बिहीबार भएको सेमिफाइनलमा आफ्नै देशकी स्लोआनी स्टेफेन्ससँग पराजित हुँदै भेनस बाहिरिएकी हुन् । स्टेफेन्सविरुद्धको पहिलो सेट १–६ ले गुमाएकी भेनसले दोस्रो सेटमा उत्कृष्ट
सिन्धुलीका जुनार उत्पादन हुने क्षेत्र गोलन्जोर गाउँपालिकाका तीनकन्या, रतनचुरा, वाशेश्वर, जलकन्या, भीमेश्वर र सुनकोशी गाउँपालिकाको मझुवाका जुनार किसानले कार्कीको कामको सरहाना गर्दै सम्मान गरेका हुन् । कार्कीले जुनारको विकासका लागि