एक साताअघिदेखि काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ अभियानले शनिबार सफाइ गरी संकलन भएको फोहर नदी किनार र मूल सडकमा थुपार्नुपरेको हो
जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि भैंसी बेचेर उम्मेदवारी दिएका हुन् । चारैतिर चुनावी चहल–पहल सुरु हुँदा आफूलाई कसैले कुनै
विमानस्थल निर्माण सुरु भएको ६ बर्ष बित्दासम्म पुरा हुन नसक्दा इलामेली निरास भएका हुन् । ६ बर्षको अवधिमा मैदान सम्याउने र भित्तातर्फ नाली बनाउने कामदेखि बाहेक अन्य कामले गति लिन
छिमेकी चार मुलुकले प्रतिबन्ध लगाएर कतारसँगको सम्बन्ध तोडेपछि उत्पन्न परिस्थितिको समाधानका लागि कतारले साउदी अरेबियाका युवराजलाई वार्तामा बोलाएको दुवै देशका सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । कतारका अमिर शेख तमिम विन
इन्द्रजात्राको अवसर पारेर मातृ सशक्तिकरण समूह एट्खा टोलले शनिबार गरेको कुमार पूजामा १ सय ६० जना बालकलाई सहभागी गराइएको थियो । तान्त्रिक विधिअनुसार यस्तो पूजा गरेमा बालबालिकालाई रोग नलाग्ने र
Veteran tennis players from India, Finland and hosts Nepal are competing in the event to be hosted by the Kaski district lawn tennis association with support from Nepal law tennis
काठमाडौंको नयाँ बसपार्कबाट बिहान साढे ९ बजे नुवाकोटको खरानीटारका लागि गुडेको बा१ख ६३४८ नम्बरको यात्रीबस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ गुरुङगाउँमा अपराह्न १२ बजेतिर दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा
स्थानीय नदी तथा खोलाबाट खुलेआम बालुवा गिट्टी, ढुंगा उत्खनन र निकासी हुने क्रम अझै मौलाएको छ । स्थानीय प्रहरी प्रशासनकै संरक्षणमा नदी र खोलाबाट ट्रयाक्टरसमेत प्रयोग गरी अवैध निकासी हुने
धनकुटा नगरपालिका–६ आत्मारामा स्थानीय राजन अधिकारीले फार्म सञ्चालनमा ल्याएका हुन् । यो जिल्लाकै पहिलो मल्टी एग्रो फार्म हो । १४ रोपनीमा सुरु गरिएको फार्ममा दुग्ध डेरीसहित बोईलर, लेयर्स कुखुरा, माछा
उक्त आँधीले ठूलो क्षति पुर्याउन सक्ने स्थानीय प्रशासनको चेतावनीपछि सर्वसाधारणहरु रातारात फ्लोरिडाबाट बाहिरिएका छन् । फ्लोरिडामा आपतकाल घोषणा गरिएको छ । मियामी मेट्रो र साउथ क्यारोलिनाका क्षेत्रमा सर्वसाधारणलाई घर खाली