तराईमा आएको बाढीले तरकारी खेतीमा ठूलो क्षति पुर्याएपछि पहाडमा उत्पादित गोलभेडाले राम्रो बजार पाएको हो । गत वर्ष प्रतिकिलो ४० रुपैयाँमा गोलभेडा बिक्री गरेका किसानले अहिले प्रतिकिलो ८० देखि ९०
सर्लाहीको हरिऔनबाट दुर्घटनाका घाइते लिएर उपचारका लागि चितवनको भरतपुरतर्फ लिएर आउँदै गरेको ज१च १४९१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ६६ वर्षीया बिरामी पार्वती भुजेलको मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका–२ स्थित
मृत्यु हुनेहरुमा स्थानीय १२ वर्षीया रिमा कोहार र ३५ वर्षीय इन्द्रावती यादव रहेका छन् । घाँस काट्ने क्रममा खाल्डोमा खसेकी रिमालाई बचाउन गएकी इन्द्रावती पनि सोही खाल्डोमा फसेकी हुन् ।
नेपालमा पछिल्ला वर्षमा भारतको बिहार, उत्तर प्रदेश लगायतका राज्यबाट खाद्यान्न आयात हुने गरेको छ । यही परिस्थितिका बीच भारतको बिहार राज्यसरकारका एक मन्त्रीले नेपालमा चामल बिक्री बजार विस्तार गर्नका लागि
नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि प्रदान गर्दै आएको स्पोरट्स् अवार्डको यो संस्करणमा पनि विभिन्न ९ विधामा उत्कृष्ट खेलकर्मीलाई पुरस्कार दिईनेछ । वर्ष २०७३ भर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा
मलेसियामा जारी खेलमा थाईल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङ गरिरहेको छ । नेपालले समूह ए को दोस्रो खेलमा बुधबार भुटानसँग तथा समूहको अन्तिम खेलमा बिहीबार सिंगापुरसँग खेल्नेछ ।
आँधीका कारण फ्लोरिडामा तीन जनाको मृत्यु भइसकेको छ । आँधीसहित फ्लोरिडामा भीषण वर्षा भइरहेको छ । प्रतिघण्टा २ सय किलोमिटरको रफ्तारमा आएको आँधीका कारण त्यहाँका २५ लाख घरमा विद्युत् आपूर्ति
अमेरिकाको न्यूयोर्कमा नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपनको उपाधि जित्दै नदालले करियरमा ग्राण्डस्लाम उपाधि संख्या १६ पुर्याएका हुन् । उनले दक्षिण अफ्रिकी खेलाडी केभिन एण्डर्सन विरुद्धको
मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ । तर, किशोरावस्थामा रहेकी सरिता भने परिपक्व आमा बनिसकेकी छिन् । भूमिहीन सरिता ज्याला–मजदुरी गरेर ६ र चार
प्रारम्भिक छानबिनमा न्यून बीजकीकरणको समस्या देखिएपछि थप कारबाहीका लागि अर्थ मन्त्रालय अन्तर्गत राजस्व विभागको सहयोग आपूर्तिले मागेको हो । राजस्व छल्न विदेशमा किन्दा परेको मूल्यभन्दा कम देखाएर भन्सारबाट सामान भित्र्याई