Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


नेपालले माल्दिभ्सलाई २–० ले हरायो (१३ तस्वीर)

शुक्रबार भएको खेलमा नेपालका लागि सात मिनेटमै रोमन लिम्बूले र ५७औं मिनेटमा रेजिन सुब्बाले गोल गरेका थिए । नेपाल पहिलो खेलमा घरेलु टोली भुटानसँग १–० ले पराजित भएको थियो ।

सिरहाको सुखीपुर नगरपलिकामा एमालेले गठबन्धनलाई हराउँदै प्रमुख–उपप्रमुख जित्यो

शुक्रबार अपराह्न सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी भएका हुन् । यादवले ६ हजार १११ र उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका लक्ष्मण चौधरीले चार

महोत्तरीको मटिहानी नगरपालिका प्रमुख–उपप्रमुखमा राजपा उम्मेदवारको जित

निर्वाचन अधिकृत शम्भु गौतमकाअनुसार प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुख पदमा शिवोदेवी साह विजयी भएकी छन् । प्रमुखमा हरिप्रसाद मण्डलले तीन हजार ४०३ र उपप्रमुखमा शिवोदेवी साहले तीन हजार १७० मत

नेपालले भारतसँग अंक बाँड्यो

सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा शुक्रबार भएको खेलमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो । खेलको ७६औं मिनेटमा ब्रिजेश चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, त्यसपछि

वीरगन्जमा यस्तो छ पछिल्लो मतपरिणाम, उपमहानगरमा कहाँ–कसको अग्रता ?

निकै सुस्तगतिमा भइरहेको मतगणनाको पछिल्लो परिणाममा मेयर पदका उम्मेदवार कांग्रेसका अजय द्वीवेदीले ४९४९ मत पाउँदा संघीय समाजवादी फोरम नेपालका विजय सराबगीले ४३४४ मत र राजपाका राजेशमान सिंहले ४३०१ मत पाएका

‘भगवान’ बनाउन भ्याइ–नभ्याइ ! (भिडियोसहित)

विजयादशमीमा जिल्लाका विभिन्न स्थानमा निकालिने दुर्गाभगवतीसहितका देवी–देवताको माटोका मूर्ति बनाउन मूर्तिकारहरुलाई चटारो भएको हो । मूर्ति निर्माण अन्तिम चरणमा पुगेकाले मूर्तिकारहरु अहिले सजावट तथा रङ–रोगन गर्दैछन् । कपिलवस्तुमा ६ नगरपालिका

N. Korea FM raises threat of H-bomb test in Pacific

In a tirade against Trump responding to the US president’s thundering speech at the United Nations this week, the North’s leader Kim Jong-Un warned of the “highest level of hard-line

हराएको तीन दिनपछि वृद्धाको शव फेला

घरमा कसैले थाहा नपाई सम्पर्कविहीन बनेकी ७१ वर्षीया भक्तिमाया राई तीन दिनपछि मृत अवस्थामा फेला परेकी हुन् । गत मंगलबार बेलुकादेखि हराएकी वृद्धालाई खोजी गर्ने क्रममा बिहीबार बेलुका मृत फेला

धनुषाको धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी

प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी भएका हुन् । मण्डलका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले तीन हजार

जेल जीवनपछि चलचित्र ‘भूमि’मार्फत् आए सञ्जय दत्त

उनी चार वर्ष जेल जिवनपछि चलचित्र ‘भूमि’मार्फत् पुनः यस क्षेत्रमा फर्केको भारतीय सन्चारमाध्यमहरुले जानकारी दिएका छन् । चार वर्षको जेल जिवनपछि पहिलोपटक अभिनय गरिएको चलचित्र ‘भूमि’को बारेमा शुक्रबार पोस्टरमार्फत जानकारी