Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सशस्त्र फाइनलमा

दूधे खेल मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै सशस्त्रले फाइनलमा ठाउँ बनाएको हो । सशस्त्रका सरोज कोइरालाको आत्मघाती गोलबाट खेलको १६औं मिनेटमै हिमालयनले अग्रता

ज्वाइँको खुकुरी प्रहारबाट सासू-ससुरा गम्भीर घाइते

फुङलिङ नगरपालिका–७ का ५० वर्षीय बिर्ख पालुङ्वा र उनकी श्रीमती ५१ वर्षीया भगिरथा पालुङ्वालाई ज्वाइँ २५ वर्षीय अञ्जान मगरले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुवैजनाको टाउको, हात र

निजगढलाई नमुना नगरपालिका बनाउँछौं : मेयर खनाल

सोमबार पद तथा गोपनीयताको शपथग्रहण गर्दै मेयर खनालले निजगढ नगरपालिकामा सबै दल, नागरिक र समुदायलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । आफूले ८० वर्षमाथिका वृद्धवृद्धालाई घरघरमै वृद्धभत्ता पुर्‍याउने र महिला,

जनकपुर उपमहानगरका मेयर–उपमेयरले लिए शपथ

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित उनीहरुलाई धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले शपथ गराएका हुन् । शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित मेयर साहले आधुनिक जनकपुरको विकासका लागि मन, वचन

मुलुकी देवानी (संहिता) विधेयक पारित

उक्त विधेयक पारित गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले बैठकमा प्रस्ताव प्रस्तुत् गरेका थिए । विधेयक प्रस्तुत् हुँदा पैत्रिक सम्पत्तिमा इच्छापत्रसम्बन्धी व्यवस्था भएकोमा १९ वर्षपछि लागू हुने गरी

कैलाली जिल्ला कारागारबाट ११ जना कैदीबन्दी रिहा

जसमा एकजना महिलासमेत रहेकी छन् । १३ जनालाई रिहा गर्न सिफारिस गरिएकोमा ११ जनालाई छाडिएको हो । रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका ४, सवारी ज्यान मुद्दाका २, बहुविवाहका २, डाँका–चोरीका

Dr KC begins 12th fast-onto-death with five-point demands

Prior to this, he spoke at a press conference inside the TUTH boundary to inform the media about his decision to stage the 12 round of protest. He said his

जापानी प्रधानमन्त्री शिन्जो आबेद्वारा नयाँ निर्वाचनको घोषणा

उनले संसदको अवधि एकवर्ष बाँकी छँदै निर्वाचन गराउन आगामी बिहीवार संसद भंग गर्न लागेका घोषणा सोमबार (आज) गरेका हुन् । नयाँ चुनावको घोषणासँगै प्रधानमन्त्री आबेले १.७८ विलियन डलरको शिक्षा, ऋण

संविधान महिलामैत्री : रक्षामन्त्री

सोमबार राजधानीमा ‘समय सान्दर्भिक’ मासिक पत्रिकाको विमोचन गर्दै उनले कुनैपनि देशमा महिलालाई प्राथमिकता दिएर संविधान नबनेको जिकिर गरे । उनले अब हुने संघ र प्रदेशको चुनावमा पनि महिला सहभागिता अहिलेकोभन्दा

‘कांग्रेसमा विचारभन्दा व्यक्ति हावी हुँदै गएकाले पार्टी कमजोर भयो’

सोमबार धादिङ कांग्रेसले दसैं, तिहार र छठपर्वको अवसरमा धादिङवेसीमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले ‘कांग्रेसमा विचारभन्दा व्यक्ति हावी हुँदै गएकाले पार्टी कमजोर भएको हो’–भने । संविधानको मर्मअनुसार प्रतिनिधि र प्रदेशसभा