श्रीलंकाको केन्डीमा हालै भएको विवाह समारोहमा बेहुलीले ३ किलोमिटर २ सय मिटर लामो साडी लगाएकी थिइन् । यतिलामो साडी लगाउनु नै ‘अपराध’ नभए पनि बेहुलीको साडी सम्हाल्नका लागि दुई सय
सदरमुकाम बेसीशहरका विभिन्न स्थानबाट मदिरा र मदिरा बनाउने कच्चा पदार्थ जफत गरि नष्ट गरिएको हो । चाडपर्वलाई मध्यनजर राख्दै जिल्लामा अवैध रुपले सञ्चालित घरेलु मदिरा भट्टीहरुमा विशेष निगरानी बढाइएको प्रहरी
बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ । एकजनाको बेनी अस्पतालमा उपचार
घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराएको हो । आर्सनलको जितमा दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरे । जितपछि ६ खेलबाट १० अंक जोडेको आर्सनल सातौं स्थानमा उक्लिएको
जसमा एक जना महिलासमेत रहेकी छन् । १३ जनालाई रिहा गर्न सिफारिस गरिएकोमा ११ जनालाई छाडिएको हो । रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका ४, सवारी ज्यान मुद्दाका २, बहुविवाहका २,
संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिई स्वदेश फर्कने क्रममा प्रधानमन्त्री देउवा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हुँदै सोमबार ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर
उनले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने अधिकार रहेको पनि जिकिर गरे । उत्तर कोरियाको हवाई क्षेत्रमा नभए पनि अमेरिकी बम वर्षक विमान खसाल्न सकिने उनको भनाई थियो । तर
गत वर्ष अन्तर्राष्ट्रिय ट्राफिकबाट ११ अर्ब ५० करोड आम्दानी गरेको टेलिकमले यस वर्ष नौ अर्ब रुपैयाँमात्र आम्दानी गरेको छ । गत वर्षभन्दा दुई अर्ब ५० करोड कम आम्दानी गरेको टेलिकमको
वित्तीय सुधारको काम अझै पुरा भइनसकेकाले ३० वर्षे सेवा अवधि हटाउन नहुने भन्दै चौतर्फी दबाब भए पनि व्यवस्थापनले एक पक्षीय ढंगले उक्त व्यवस्था हटाएको हो । लोकसेवा आयोगको सामान्य सिद्धान्तअनुसार
रखाइन प्रान्तको एबव्क्य गाउँमा सेनाले सोमबार भेटिएको सामूहिक चिहानमा २८ ओटा शवमध्ये २० जना महिलाहरुको रहेको बताइएको छ । म्यानमार सरकारले उक्त चिहान हिन्दु गाउँलेहरुको रहेको बताएको छ ।रखाइन प्रान्तका