विरोधकाबीच राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि हट्यो • Image Khabar Image Khabar


विरोधकाबीच राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि हट्यो


Imagekhabar
१० आश्विन २०७४, मंगलवार ०६:१६

विरोधकाबीच राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि हट्यो

वित्तीय सुधारको काम अझै पुरा भइनसकेकाले ३० वर्षे सेवा अवधि हटाउन नहुने भन्दै चौतर्फी दबाब भए पनि व्यवस्थापनले एक पक्षीय ढंगले उक्त व्यवस्था हटाएको हो ।

लोकसेवा आयोगको सामान्य सिद्धान्तअनुसार कर्मचारी विनियमावली संशोधन गर्ने निहुँमा सीमित कर्मचारीको स्वार्थका लागि ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष उमेरहद मात्र कायम गरेको राष्ट्र बैंक स्रोतले बताएको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्